Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ग्रिन वे एजुकेशनल एकेडेमीको १४औँ वार्षिकोत्सव सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 13, 2026
6 shares

झापाको दमक ५ स्थित ग्रिन वे एजुकेशनल एकेडेमीको १४औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। विद्यालयका अध्यक्ष कुमार तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक नगर शिक्षा समितिका अध्यक्ष कुबेर भट्टराई प्रमुख अतिथि रहेका थिए।

त्यसैगरी विद्यालयका निर्देशक नविन राई र विद्यालय समिति सदस्य डिक तामाङ विशेष अतिथिका रुपमा सहभागी भएका थिए।

यस्तै अतिथिहरुमा दमक वडा नम्बर ५ का सदस्य खड्गबहादुर राई, स्वास्थ्य प्रमुख धर्मेन्द्र रिमाल, बेथेल एकेडेमीकी प्रिन्सिपल एनि राई, विद्यालयका प्रिन्सिपल पावल सुन्दास लगायत शिक्षक, विद्यार्थी र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भट्टराईले पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, कविता वाचन तथा नाटक प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाएका थिए। साथै विद्यालयले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो।

सोही अवसरमा एसइई दिन लागेका विद्यार्थीहरुलाई विदाई गर्दै उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले विद्यालयले प्रकृतिसँग शिक्षालाई जोड्दै नमुना विद्यालय बन्ने प्रयास गरेको भन्दै यसको प्रशंसा गरे।

कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका प्रमिला गुरुङ र सुस्मिता विकले गरेका थिए भने समापन सभाअध्यक्ष कुमार तामाङले गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved