Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली नयाँ वर्ष २०८३ स्वागतमा जोहोर, मलेसियामा पल शाहसहित चर्चित कलाकारहरूको सांगीतिक धमाका

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 13, 2026
6 shares

सुमन विश्वकर्मा मलेसिया । कर्मा इभेन्ट्सको आयोजनामा जोहोर बारुमा नेपाली नयाँ वर्ष २०८३ लाई स्वागत गर्न भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमले परदेशमा रहेका नेपालीहरूबीच नयाँ वर्षको उत्साह र उमंग झन् बढाएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली चलचित्रका चर्चित सुपरस्टार पल शाह सहभागी हुनेछन्। साथै गायक सागर आले, गायिका बबिना राई (किराँती), डान्सर तथा मोडल सञ्जना गुरुङ र विजय पुन लगायत कलाकारहरूले आफ्ना प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्।

उक्त कार्यक्रम १२ अप्रिल (आइतबार) मा Dewan Serbaguna Johor Jaya, Johor Bahru मा आयोजना हुने आयोजकले जनाएको छ। कार्यक्रमको प्रवेश शुल्क RM 80 तोकिएको छ।

आयोजकका अनुसार, कार्यक्रमको उद्देश्य परदेशमा रहेका नेपालीहरूलाई नेपाली कला, संगीत र संस्कृतिसँग जोड्दै नयाँ वर्षलाई सामूहिक रूपमा उत्सवमय वातावरणमा मनाउने रहेको छ। आयोजकले कार्यक्रममा सहभागी भई नयाँ वर्षको खुशी सँगै साट्न सम्पूर्ण नेपाली समुदायलाई आमन्त्रण समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved