Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नवलपुर टुडेका सम्बाददाता संचारकर्मि महेश सिंह विवाह बन्धनमा बाँधिँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 22, 2021
390 shares

सिरहा । पत्रकार तथा समाजसेबी महेश सिंहको बिवाह पक्का भएको छ । सिरहाको नबराजपुर गाउँपालिका ३ मझौरा गाउँमा जन्मिनु भएका सिंहको बिहेको कार्यक्रम तय भएको हो । पत्रकार सिंहको २०४९ साल भदौ १९ गते मझौरा गाउँमा जन्मिनु भएका हुन् । साबिकको गाबिस मझौरा वडा नम्बर ४ हाल नबराजपुर गाउँपालिका ३ बस्ने बुवा घुरन महतो र आमा पबित्री देबि महतोको जेठो छोरा हुन् । महतोको सन्तान मध्ये महेश सिंह दोश्रो सन्तान हो ।

असार ७ गते सोमबार छेका ९ईङ्गेजमेन्ट० सम्पन्न भएको छ । बिवाहको कार्यक्रम तय भएको छ । लहान नगरपालिका १९ नडेगा बस्ने प्रदीप महतोको जेठो छोरी आर्ति कुमारी महतो संग असार ३१ गते बिवाह हुने दिन तय भएको हो । महतोको सानो दुई छोरा र एक छोरी छिन ।

बाल्यकाल देखि समाज सेवामा लागेका सिंहको चर्चा देशब्यापी रूपमा चर्चाको विषय बनेको छ ।सिंह समान्य परिवारबाट उकासिदै नेपाल लगायत बिश्वको अधिकांश देशमा निकै नै चर्चा बटुलेका छन् । घरको जेठो छोरा भए पनि माईलो भाई दिनेशको बिवाह पहिला नै गरेको हो ।सिंह अध्यन र पढाईमा निकै लगनशिल भए ।पढाईमा निरन्तरता दिएकोले भाई दिनेशलाई घरको मजबुरी हेर्दै भारतको बिहार खुटैउना स्थित बरैलमा केहि महिना अगाडि बिवाह सम्पन्न गरेका थिए ।

समाजसेबी सिंह बिवाह नगर्ने सोचमा थिए तर घरमा आमा बुबाको मायाको जालमा परेर आमा बुबाको कुरा काटन नसकिदा सिंह बाध्य भएर आमा बुबाको अगाडि बिवाहको प्रस्ताव गर्छु भने स्विकार गरेको हो । बिवाह कुनै नौलो कार्यक्रम होईन शास्त्रका अनुसार बिवाह निरन्तर चल्दै आएको प्रमपरा हो । भाबि जिबन कायम राखन बिवाहलाई समाजमा बढी निरन्तरता दिएको हो । निरन्तर समाज सेवामा लागेका सिंहले धेरै पटक बिवाहको प्रस्ताव अस्विकार गरेका थिए ।

गरिबी जिबन खेप्दै सिंह बिस्तारै अगाडि बढेका छन सिंह सान्त स्वभावका ब्यक्ति मध्ये एक हुन् । देश बिदेशमा उच्च शिक्षा सम्म अध्ययन गरेका विद्यार्थी हुन् । महेश सिंह गान्धी चारको ब्यक्ति हुन्।

सानो समयमा सिंह नेपाल ,भारत लगायत दर्जनौं देशमा आफनो पहिचान बनाउन सफल ब्यक्ति हुन् । नेपाल लगायत देश बिदेशमा निकै चर्चित ब्यक्ति हुन्। समाज सेबा गर्दै निकै चर्चा बटुलेका सिंह बैवाहिक जिबनमा बाँधिन लाग्नु भएको परिवारजनले जानकारी दिनुभएको हो । वहाँ नवलपुर टुडे लगायत विभिन्न अन्लाईन र छापा पत्रीकामा पत्रकारिता गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved