Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

फलेवास थापाठानाकी शिक्षिका लक्ष्मी तिवारी सम्मानित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 13, 2025
3 shares

 

 

कृष्ण कुँवर। फलेवास–थापाठाना माध्यमिक विद्यालयकी शिक्षिका लक्ष्मी तिवारी,  नेपाल राष्ट्रिय शिक्षक संगठन पर्बतको महिला विभागद्वारा आयोजित “लैङ्गिक हिंसा न्यूनीकरणमा सामाजिक सञ्जालको भूमिका” अनलाईन शिक्षक निबन्ध प्रतियोगितामा सान्त्वना पुरस्कारबाट सम्मानित भएकी छन्।

लक्ष्मीले लेखेको निबन्धमा- सामाजिक चेतना, समावेशी दृष्टिकोण र व्यावहारिक समाधानलाई केन्द्रमा राखेकोले मूल्याङ्कन समितिको ध्यान खिच्यो।

लक्ष्मीले लामो समयदेखि महिला सशक्तीकरण, लैङ्गिक समानता र सामाजिक उत्तरदायित्वका विषयमा कलम चलाउँदै आएकी छन्। यस उपलब्धिले फलेवास–२, थापाठानाको शैक्षिक पहिचान राष्ट्रिय मञ्चमा उजागर गरेको आयोजकले बताए।

सम्मान प्राप्त भएपछि शिक्षिका तिवारीले यसलाई निरन्तर सिकाई र सामाजिक सेवामा समर्पित रहने प्रेरणा ठानेकी छिन्। लक्ष्मीको सफलता शिक्षक–विद्यार्थी र स्थानीय समुदायका लागि प्रेरणाको स्रोत बनेको छ। गङ्गा क्षेत्रीको सम्योजकत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन पर्बतको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved