Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पुस ११ र १२ गते ललितपुरमा युवा वैज्ञानिक शिखर सम्मेलन हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 30, 2025

ललितपुर । नेपालको आधिकारिक (IUPAC adhering) संस्था नेपाल पोलिमर इन्स्टिच्युट (NPI) र नेशनल इन्स्टिट्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (NIET) को संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलन (YSS-2025) को दसौं संस्करण २०८२ पुस ११ र १२ (26–27 December, 2025) मा ललितपुरको कुपन्डोलस्थित NIET क्याम्पसमा हुने भएको छ।

देशभरका कक्षा ८ देखि १२ सम्म अध्ययनरत युवा वैज्ञानिक, अनुसन्धानकर्ता तथा नवप्रवर्तकहरूको सहभागितामा हुने यस सम्मेलनले युवालाई अनुसन्धान, वैज्ञानिक संवाद, नवप्रवर्तन र समस्या समाधानमा संलग्न गराउने उद्देश्य राखेको छ।

YSS–2025 मा सहभागीहरूले पाँच प्रमुख श्रेणीहरू अन्तर्गत आफ्ना अनुसन्धान परियोजनाहरू प्रस्तुत गर्नेछन् । जसमा भौतिक विज्ञान, गणित, इन्जिनियरिङ र रोबोटिक्स, कम्प्यूटर विज्ञान र कृत्रिम बुद्धिमत्ता रासायनिक तथा वातावरण विज्ञान, जीव विज्ञान
स्वदेशी ज्ञान र स्थानीय प्रविधि, परियोजनाको मूल्यांकनमा नवीनता, अनुसन्धानको मौलिकता, वैज्ञानिक विधि र प्रस्तुतीकरणलाई मुख्य आधार रहने छ । प्रत्येक श्रेणीका उत्कृष्ट परियोजनालाई ‘युवा वैज्ञानिक’ उपाधि, प्रमाणपत्र तथा पदक प्रदान गरिनेछ। यसका अतिरिक्त, विजयी सहभागीहरूलाई थाइल्याण्डमा हुने Asia Pacific Conference of Young Scientists (APCYS–2026) मा प्रतिनिधित्व गर्न आवेदन दिने योग्यता प्रदान गरिनेछ। युवा वैज्ञानिक शिखर सम्मेलनले विगत नौ वर्षदेखि हजारौँ विद्यार्थीलाई वैज्ञानिक अनुसन्धान, नेटवर्किङ, नवप्रवर्तन र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू मा सहभागी हुन प्रेरित गर्दै आएको छ। यस वर्षको सम्मेलनमा विख्यात वैज्ञानिक तथा अनुसन्धानकर्ताबाट कीनोट व्याख्यान, प्यानल डिस्कसन, र युवा अनुसन्धानकर्ताहरूलाई अन्तर्राष्ट्रिय अवसरहरूमा पहुँच दिलाउने विशेष सत्रहरू पनि रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चाँगुनारायणको आन्तरिक आम्दानी २१ करोड नाघ्यो

  • April 16, 2026

विभिन्न कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रकाे छड्के ६३२ जना ...

  • April 16, 2026

सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापन बिषयमरकाे छलफलमा ज...

  • April 16, 2026

संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता

  • April 16, 2026

दाइजोमुक्त विवाहको पक्षमा उपसभामुख रुबी कुमारी ठाकुरको स्पष्ट ...

  • April 16, 2026

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

  • April 16, 2026

महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

  • April 16, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved