Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कविता कन्सर्टमा कवयित्री डा.अस्मिता विष्टको ससक्त प्रस्तुति हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 18, 2025
3 shares

सुनसरी – ईटहरी।नझरेका फूलहरूले आफ्नो ५५औँ शृङ्खलामा कविता कन्सर्ट गर्ने भएको छ। पछिल्लो समय चर्चामा रहेकी कवयित्री डा. अस्मिता विष्टलाई कविता कन्सर्ट मार्फत यही मङ्सिर ५ गते नझरेका फूलहरूले प्रस्तुत गर्ने बताइएको छ। कन्सर्ट दिउॅंसो २:१५ बजेदेखि इटहरीको आँपगाछीमा रहेको सङ्गीत साधना प्रतिष्ठान नेपालको हलमा आयोजना हुनेछ।

केही समयअघि मात्र विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ नामक कवितासङ्ग्रह प्रकाशित भएको छ। उनका कवितामा समसामयिक जीवन भोगाइका विभिन्न पाटाहरूका साथै नारी मनका कोमल संवेदनाहरू समेटिएका हुन्छन्।

अंग्रेजी साहित्य प्राध्यापन गर्ने डा. विष्ट कविता, समालोचनाका साथै विचारमूलक लेखरचानहरू पनि लेख्ने गर्छिन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका र जर्नलहरूमा उनका धेरै लेखरचना प्रकाशित भइसकेका छन्।

कविता कन्सर्टको अन्य आकर्षणमा कवि मनु मन्जिल र गायक कृष्णराजा श्रेष्ठ सहित अन्य सर्प्राइज प्रस्तुति समेत रहने नझरेका फूलहरूका परिकल्पनाकार,व्यवस्थापक एवम् संचालक केपी घिमिरेले जानकारी दिएका छन् । कार्यक्रममा दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved