Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुनसरीको ईटहरी उपमहानगरमा महफिल शृङ्खला-१ सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 8, 2025

हिमांशु राय, सुनसरी  ।  इटहरी महफिल शृङ्खला-१, २०८२ सम्पन्न भएको छ । नेपालबिटको आयोजनामा इटहरी, सुनसरीमा रहेको कस्तुरी कलेजको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरेर महफिलको पहिलो शृङ्खला सम्पन्न भएको छ ।
महफिलमा बाबु त्रिपाठी, रूपक वनवासी, दीर्घराज प्रियसी र दीपा दीपहरि प्रस्तुत भएका थिए । सहभागीहरूले विभिन्न ३ चरणमा गजल वाचन गरेका थिए ।

दुई चरणमा ३/३ र अन्तिम चरणमा २/२ ओटा गरेर प्रत्येक आठ आठओटा गजल वाचन गरेका थिए । वरिष्ठ साहित्यकार डा. छवि वैरागी घिमिरे प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा वरिष्ठ कवि मनु मञ्जील,कस्तुरी कलेजका अध्यक्ष रामचन्द्र अधिकारी, अग्रज स्रष्टा बद्री भिखारी,सङ्गीत साधना प्रतिष्ठान नेपाल, इटहरीका महासचिव राजु केसी, कोसी साहित्य-कला परिषद् नेपालका अध्यक्ष केशु विरही, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला,भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा लगायतका विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गोपाल देवान, श्रेष्ठ परिक्रमा, सुविद गुरागाईं, चन्द्र गुरुङ,हेमन यात्री, श्रीप्रसाद पोखरेल, दिनेश थापा ‘बेगारी’, पुण्य चम्लागाईं,जिपि तिवारी,जेबी थुलुङ,प्रिन्स प्रमोद ढकाल, टीका मिलन, किशोर कोइराला,नवराज पोखरेल ‘नवशिला’,रोमु अधिकारी,रोहिणी रसिक, केशव रिमाल,शैलेन घिमिरे,जेबी खत्री, अभिमन्यु अभिजित,केपी घिमिरे,नवीन थापा छेत्री,विनोद विवश घिमिरे,खेमचन्द्र अधिकारी, यादव भट्टराई, राजन पोखरेल, विवेक कार्की,मनोज कार्की,सिर्जना बुढाथोकीलगायतका स्रष्टा,सर्जक एवम कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

नेपालबिटका अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने टेलिभिजन प्रस्तोता उषाकिरण घिमिरेको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

यी हुन् प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा नियुक्ति पाएक...

  • April 19, 2026

निजी क्षेत्र र गैरसरकारी संस्थाहरुमाथि कडाइका लागि नियमनकारी न...

  • April 19, 2026

सांसद प्रदिप बिष्टलाई मतदाता भेट्न भ्याइनभ्याई

  • April 19, 2026

रास्वपा चाँगुनारायण नगर समितिले विज्ञहरूसँग महत्वपूर्ण छलफल गर्ने

  • April 19, 2026

भाेलि रास्वपा सचिवालयकाे बैठक बस्दै

  • April 18, 2026

कतै जाँदै हुनुहुन्छ ! यस्ताे छ आजकाे माैसम

  • April 18, 2026

चाँगुनारायण–७ मुख तथा दन्त रोग अस्पताल निर्माणका लागि माननीय र...

  • April 17, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved