Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

” तपाईं ” भन्दा फरक ” म “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 7, 2025
0 shares

चित्रा,मान्द्राे,डाेकाे, डालाे र फिपि बुन्ने सीप हुँदा पनि, केही सीप नभएर शहर पसेकाे हैन म, शहरमा धान केमा सुकाउछान्? दराज, कुर्सी र पलङहरु कसरी बन्छ ? भन्ने जान्नलाई शहर पसेकाे मान्छे हुँ म!

गाउँमा कुटाे, काेदालि र चपराले कुलाे, बाटाे र आहाल खनेकाे मान्छे हुँ म, शहरमा ड्रेन, पिच सडक र ढलान कसरी बन्छ? भनेर सिक्न शहर पसेकाे मान्छे हुँ म !!

गाउँमा खरकाे घुमाउने छानाे त्याे पनि तीन धुरिवाला घर भएकै मान्छे हुँ म, ३ आना जमिनमा ४ काेठे घर त्याे पनि रिजर्भ टंकि र घर भित्रै शाैचालय भएकाे घर कसरी बन्छ भनेरे जाँच्न शहर आएकाे मान्छु हुँ म !!!

गाउँमा काेदाे,फापर , लाेकल चामल र मकैकाे स्वाद लिएरै बाँचेकाे मान्छे हुँ म, तर, शहरमा देशी चामलकाे स्वाद जाँच्न शहर पसेकाे मान्छे हुँ म !!!!

गाउँमा दर्जनौं छिमेकिहरुकाे चिनजान र भातृत्व सहित साथिहरु सँग हुर्किएकाे ब्यक्ति म, शहरकाे घरमा वल्लाे काेठा र पल्लाे काेठाकाे बिच अपरिचतता कस्ताे हुन्छ भनेर बिचार्न शहर आएकाे हुँ म !!!!!

गाउँमा हरेक कुराहरुमा ठुला ठुला समस्या नै समस्या देखेर  गाउँबाट शहर भागेकाे मान्छे हैन म, शहरकाे समस्या सँग पनि फरक अनुभव चाख्न शहर पसेकाे मनुस्य हुँ म !!!!!!

तर, गाउँबाट यी सबकुराकाे जाँच गर्न शहर पसेकाे पनि साँडे दुई दशक बढि भईसकेछ, शहरकाे गतिविधिहरु पनि अब त स्पष्ट बुझियाे, गाउँमा मानव भेटिन्छ तर, शहरमा त दानवमात्र देखियाे,, बाँडेर खान र मायाँ भन्ने त शहरमा रहेनछ सबै गाउँ फर्कि सकेछ, अब भने,शहरबाट गाउँ फर्किदै गरेकाे मान्छे हुँ म !!!!!!

✍️  दिपेश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved