Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कवि शैलेन घिमिरेको कविता संग्रह ‘अनुभूतिका रङहरू सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 28, 2025

हिमांशु राय – मोरङ। बेलबारी मूल ठेगाना भएका कवि घिमिरेले ‘अनुभूतिका रङहरू’ कवितासङ्ग्रह प्रकाशनमा ल्याएका छन् ।
साबिकको बाहुनी गाविस वडा नं ५, हालको बेलबारी नगरपालिका वडा नं ७, बाहुनी, मोरङ मूल ठेगाना भई पछिल्लो समय विराटनगर – १०, मोरङमा बसोबास गर्दै आईरहेका घिमिरेको उक्त कृति एलिट क्लब, विराटनगरको सभाहलमा शनिवार सार्वजनिक गरिएको हो ।

वरिष्ठ कवि कुन्ता शर्मा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्राज्ञहरू विवश पोखरेल, गङ्गा सुवेदी र खेम नेपाली, अच्छा राई रसिक साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष केशव सुनाम, प्रा. कृष्ण पोखरेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

विराट साहित्य सङ्गमद्वारा आयोजित उक्त कार्यक्रममा केशु विरही, भरत बर्बरिक, शिवनारायण सिङ्गल,भीम कोइराला, गोपाल निर्भीक, मीनकुमार श्रेष्ठ नवोदित, दिनेशराज सुवेदी, गोविन्द ढुङ्गाना, भवानीप्रसाद पोखरेल, कविता केशरी, प्रिन्स प्रमोदकुमार ढकाल, प्रयाग न्यौपाने, उमेश लुइटेल, डोमी कामत, नवराज पोखरेल ‘नवशिला’, जेबी खत्री, नानुमैया दाहाल, अम्बिका खरेल उप्रेती, भूपाल अधिकारी, मञ्जु घिमिरे दाहाल, पुष्पा सायरा, उमेश लुइटेल, जमुना पौडेल, कर्ण सञ्जय, कुमार श्रेष्ठ, चूडामणि घिमिरे, स्वयम्भूनाथ कार्की, कुशेश्वर राई, सुजता राईलगायतका स्रष्टा,सर्जक र कलाकारहरूको उपस्थिति रहेको थियो ।

निर्मला कोइरालाले समीक्षा प्रस्तुत गरेको उक्त कार्यक्रममा आलेख मासिकका सम्पादक अच्युत घिमिरेले लेखकको जीवनी परिचय प्रस्तुत गरेका थिए । भरत बर्बरिक, प्रयाग न्यौपाने, उमेश लुइटेल, नानुमैया दाहाल, कर्ण सञ्जय, डोमी कामत, रञ्जना भट्टराईलगायतकाले सार्वजनिक कृतिभित्रका कविता वाचन गरेका थिए ।

कार्यक्रममा प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्राज्ञहरू खेम नेपाली, विवश पोखरेल, गङ्गा सुवेदी, केशव सुनामलगायतकाले शुभकामना मन्तव्य राखेका थिए । विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलका अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने छन्दवाटिका नेपाल, विराटनगरका अध्यक्ष हरि कट्टेलको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

देशलाई माया गर्दा गाली खाइरहेको छु : हर्कराज राई

  • June 13, 2026

देश र जनताको हितका लागि प्रधानमन्त्री पदसमेत त्याग्न सक्ने नेत...

  • June 13, 2026

रास्वपा बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

  • June 13, 2026

रावल आयोगको प्रतिवेदन ३१ वर्षपछि कार्यान्वयनमा लैजाने सरकारको ...

  • June 12, 2026

फ्लाइदुबईको पोखरा उडानले नेपाल–यूएई सम्बन्धलाई नयाँ उचाइ दिने ...

  • June 12, 2026

नेपाल बैंकको वेबसाइट अब अपाङ्गतामैत्री, दृष्टिविहीन तथा अपाङ्ग...

  • June 12, 2026

वर्षा र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा आंशि...

  • June 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved