Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 12, 2025

कृष्ण कुँवर। नेपालको संविधान २०७२ मा निहित रहेर संविधानलाई पालन गर्ने प्रतिज्ञा सहित सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेकी छिन्।

प्रधानमन्त्री सुशिला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराएका हुन्। छ महिना भित्रमा प्रतिनिधि सभाको चुनाव गराउने गरी देशले पहिलो अन्तरिम महिला प्रधानमन्त्री पाएको छ।

हामी नेपाल संस्थाकाे अध्यक्ष सुदन गुरुङ सहित “जेनजी” युवा युवतीहरूले भदौ २३ र २४ गतेको आन्दोलनपछि संसद विघटन र अन्तरिम सरकारको माग गरेका थिए। सोही माग अनुसार देशले नेपालको संविधान २०७२ मा निहित रहेर प्रधानमन्त्री पदको शपथ खाएकी छिन्। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अब अन्तरिम सरकारको गठन हुने भएको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

दमकमा डिजिटल उद्यमशीलता तालिम सुरु

  • May 31, 2026

ग्रेटर नेपालको मुद्दा संसदमा प्रवेश, सीमा विवाद समाधानमा ऐतिहा...

  • May 31, 2026

मामाघर अनाथालयको सामाजिक लेखा परीक्षण सम्पन्न

  • May 31, 2026

लिपुलेक–लिम्पियाधुरा विषयमा भारत र चीनलाई कूटनीतिक नोट पठाइएको...

  • May 31, 2026

समाजवादको भाषण सजिलो, व्यवहारमा कार्यान्वयन कठिन : प्रधानमन्त्...

  • May 31, 2026

संसदलाई बालेनको सर्प्राइज

  • May 31, 2026

रास्वपा भक्तपुरको पहिलो नगर अधिवेशन सम्पन्न, सञ्चयज्ञान यामीको...

  • May 31, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved