Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ढकालको कविता संग्रह ‘समयका तरङ्ग’ लोकार्पण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 2, 2025
0 shares

हिमांशु राय – मोरङ । कवि प्रिन्स प्रमोदकुमार ढकालको दोस्रो कृतिको ‘समयका तरङ्ग’ कवितासङ्ग्रह को लोकार्पण भएको छ ।

विराटनगर -१, मोरङमा रहेको विष्णुमाया पुस्तकालयको सभाहलमा आयोजित एक विशेष कार्यक्रममा ढकालको उक्त कविता संग्रहको लोकार्पण भएको हो ।

यस अघि पनि प्रिन्स प्रमोद ढकालले आफ्नो पहिलो कृतिको रुपमा “अतितको डायरी” नामक कविता संग्रह आफ्ना पाठकहरुका माझ पस्किसकेका छन्। ढकाल लामो समय देखि साहित्य साधनामा अनवरत रुपमा लागिपरिरहेका छन्।

उनको “समयका तरङ्ग” नामक कविता संग्रह लोकार्पण कार्यक्रम प्रा.कविराज पोखरेलको प्रमुख आथित्यमा प्राज्ञहरू खेम नेपाली, विवश पोखरेल  र गङ्गा सुवेदी,यस्तै संस्कृतिकर्मी महेश रेग्मी, अग्रज स्रष्टा बलराम पोखरेल, नेपाल मुक्तक प्रतिष्ठानका कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, साहित्य सङ्गम विराटनगरका अध्यक्ष मधु पोखरेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति भएको हो।

लोकार्पण कार्यक्रममा लोकार्पित ” “समयका तरङ्ग ” कविता संग्रहको बारेमा बोल्दै पहिलो कृतिको तुलनामा दोस्रो धेरैनै सरल र परिस्कृत रहेको बाबुराम पोखरेल र विवश पोखरेलले टिप्पणीका क्रममा बताए।साथै एउटा राम्रो कृतिका लागि कवि ढकाललाई बधाइ तथा शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा हरि कट्टेल, सुमन पोखरेल, केशु विरही, रमेन्द्र कोइराला, मीनकुमार नवोदित श्रेष्ठ, दिनेशराज सुवेदी, गोपाल निर्भीक, भवानीप्रसाद पोखरेल, सीमा आभाष, रमेश निरौला, रोहिणी रसिक, सिजन श्रेष्ठ, पुष्पा सायरा, गोविन्द ढुङ्गाना, शारदा कार्की, राधा भट्टराई, शारदा कार्की, डोमी कामत, मदन भण्डारी,  विनोद विवश घिमिरे, केपी घिमिरे, एलपी पराजुली, गीताप्रसाद श्रेष्ठ,लगायतका स्रष्टा,सर्जक,संस्कृतिकर्मी एवम कलाकलाहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा विनोद विवश घिमिरे, नेत्र खतिवडा, लक्ष्मी रायमाझी, शिवनारायण सिङ्गल, प्रयाग न्यौपाने, लीलानाथ सिलवाल, प्रतिमा निरौलालगायतका स्रष्टाले कृतिभित्रका कविता वाचन गरेका थिए।

कार्यक्रममा प्राज्ञहरू गङ्गा सुवेदी, खेम नेपाली, संस्कृतिकर्मी महेश रेग्मी, प्रकाशन संस्थाका अध्यक्ष मधु पोखरेल, लेखकका आफन्त अर्जुन गिरीलगायतका व्यक्तिहरूको शुभकामना मन्तव्य रहेको थियो।

विष्णुमाया पुस्तकालयका अध्यक्ष केशव गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नाट्यकर्मी,कवि भरत गुरागाईं बर्बरिकले गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved