Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हाम्रो लोकतन्त्र – कविता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 30, 2025

व्यवस्था बदल्न गरिए वलिदान त्याग धेरै
जेलनेल पनि सहे जनताले जिउधन देरै
अति कष्ट सहेर मुलुकमा लोकतन्त्र ल्याए
तर नेता भनौंदाले शुन्दर देश लुटी खाए।

पाउने र खाने अधिकार मात्र उनैको
हक लाग्छ हाम्रो किन हो भनेको?
योगदान कसरी उनैको,फल पनि उनैको
तिरेकैर्छौँ कर हामीले हल्ला किन गरेको?

बालुवाटार,ललिता उनैलाई हो दिएको
यतिएयर,ओम्नी किन हो नाम लिएको?
भुटानी शरणार्थी चर्चै चर्चामा उराल्छन
गिरीबन्घु काण्ड भनी खेदो किन खन्छन्?

एयरपोर्ट उनैकोकब्जामा भ्रष्ट किन भनेको
ल्याउदा सून भन्सारमा खै चेकजाँच गरेको?
टेरामक्स, पतञ्जलीको पनि नामै ठुलो छ
यस्ता यस्ता भाईरस कोरोना देशै भरि छ।

सहकारी लगभग सकियो ओढेर बर्को
घण्टी बजाउँदै बजाउँदै छुटाउने लर्को
फस्टाए नेपालमा पार्टी नाफा छ त्यसमा
पेट पाल्नलाई किन मजदुर बस्दैन देशमा ।

चलाउनलाई यो देश रेमिट्यान्स आउँछ रे
उठेको राजस्वमा धमिराको माऊ पो छ रे
राज्यको सम्पत्ति दोहन गर्न लाई ताक्ने
कर्तुत जनतालाई डोकोले छोपेझैं ढाक्ने।

सर्जक :- रिपुमर्दन खड्का
बेलबारी न.पा.-११, लक्ष्मीमार्ग, मोरङ

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जनमतको उदय र जिम्मेवारीको प्रश्न : बालेनप्रति डर कि लोकतन्त्रप...

  • April 21, 2026

उदयपुरकाे बेल्टारमा भिषण आगलागी , दुईकाे मृत्यु

  • April 21, 2026

यी हुन् प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा नियुक्ति पाएक...

  • April 19, 2026

निजी क्षेत्र र गैरसरकारी संस्थाहरुमाथि कडाइका लागि नियमनकारी न...

  • April 19, 2026

सांसद प्रदिप बिष्टलाई मतदाता भेट्न भ्याइनभ्याई

  • April 19, 2026

रास्वपा चाँगुनारायण नगर समितिले विज्ञहरूसँग महत्वपूर्ण छलफल गर्ने

  • April 19, 2026

भाेलि रास्वपा सचिवालयकाे बैठक बस्दै

  • April 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved