Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

NRAN जोहोर द्वारा २४ अगस्ट आइतबार तिज विषेश कार्यक्रम हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 14, 2025
0 shares

सुमन बिश्वकर्मा, मलेसिया।  गैर-आवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोर द्वारा यस् वर्ष पनि तिज विशेष कार्यक्रम हुने भएको छ।

संघका सचीव छबिलाल गिरिका अनुसार मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत नेपाली नारी हरुको आपसी भेटघाट, आत्मियता र सामाजिक सद्भाव बढाउन लाई यो कार्यक्रमको आयोजना गरेको बताएका छन्।

गैर-आवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोरले गत वर्ष जस्तै यो वर्ष पनि पनि कार्यक्रम भव्य बनाउन जोहोरमा रहनु भएका सम्पुर्ण नेपाली नारी हरुलाई कार्यक्रममा उपस्थिति हुन आयोजक समितिले निमन्त्रणा समेत गरेको छ।

कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन नारी हरुको विशेष दिन लाई थप विशेष बनाउन दर खाने कार्यक्रम देखि विविध सांस्कृतिक कार्यक्रम समेत रहने छ।

कार्यक्रम हुने स्थान र समय
स्थान nusajaya impuana iskandar puteri johor

समय बिहीबार ११ am बजेदेखि ०४ pm बजेसम्म

मिति २४ अगस्ट आइतबार २०२५

कार्यक्रममा सहभागी भइ नेपाली हिन्दु नारी हरुको महान पर्व धर्म र संस्कृति को जगेर्ना र प्रवर्द्धन गर्न आयोजक समितिको विशेष अनुरोध।

थप जानकारीकालागि
सचीव छबिलाल गिरि
सम्पर्क +60 11-3374 6691

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved