Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साहित्यकार हन्ना क्षेत्रीका टुक्का कविताहरू……….

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 5, 2025

१
आमाको माया र आशिष पाई संसार छुन्छन्।
जगत र सन्तानमा अपार ममता बुन्छन्।

२.
आमा संसारकै धनी मूल्यवान् वरदान
दयाको सागर आमा गरौं मान सम्मान।

३.
उमङ्गहरू उर्लेर आएँ मायाको सौगातमा
गर्जन्छ बादल साउने झरी चुमेको पातमा।

४.
हरियो माला रङ्गमा मेहन्दी श्रावण रमाएको
कलाईमा चुरा संसार समाइ लौ गीत गाएको।

५.
बालापन फर्किएन कहिले हुर्के सम्झेर छक्क पर्छु
रहरहरु बीचमा आफ्नै घर आँगन सम्झिने गर्छु।

६.
ओठको मुस्कानले आँसु पगाल्ने
सरल जीवनमा खुसी सङ्गाल्ने।

७.
प्रकृतिलाई हेरेर शान्त छ मन
भेदभाव छैन खुसी कुद्रत जन।

८.
बारुदले हुन्छन् संसार नाश
युद्ध अहङ्कार हो हुन्छ लास।

९.
वन जङ्गल नमासौँ नदीको मुहान हामी जोगाउ
पानी अमूल्य धन हो प्रदूषण विरुद्ध अघि आउ ।

१०.
जगत् निमार्ण र निरन्तरताको निम्ति पानी जीवनको सार
जोगाउ प्रकृतिलाई गरौँ सबैले सौर मण्डलको उद्धार।

११.
सेवा र सहयोग गर्नु नै मानव जीवनको सार
निस्वार्थ भावना सकारात्मक श्रद्धामा राख विचार ।

१२.
सहयोगको भावनाले अहंकार हटाइ भलाइ ल्याउछ
विश्वास र सद्भावले समाजको विकासमा सुधार आउँछ।

१३.
जाेड्नु पर्छ मित्रता मिठाे बाेलेर
कुरा साट्ने आपसी मन खाेलेर।

✍️ सर्जक :- हन्नाह छेत्री
ठेगाना :- दार्जिलिङ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

हर्क साम्पाङकाे ३३ बुँदे सुझाव : श्रम, उत्पादन र आत्मनिर्भरतात...

  • April 21, 2026

आज बसेकाे मन्त्रिपरिषद् बैठककाे महत्वपूर्ण निर्णय: कानुन संशोध...

  • April 21, 2026

खोटाङको खानेपानी संकटबारे उच्चस्तरीय छलफल

  • April 21, 2026

जनमतको उदय र जिम्मेवारीको प्रश्न : बालेनप्रति डर कि लोकतन्त्रप...

  • April 21, 2026

उदयपुरकाे बेल्टारमा भिषण आगलागी , दुईकाे मृत्यु

  • April 21, 2026

यी हुन् प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा नियुक्ति पाएक...

  • April 19, 2026

निजी क्षेत्र र गैरसरकारी संस्थाहरुमाथि कडाइका लागि नियमनकारी न...

  • April 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved