Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“मुक्तककार नवराज पोखरेल “नवशिला” का सात मुक्तकहरु….

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 28, 2025
3 shares

(१)
पिपल ढल्दैछ हेर्नुस् बर ढल्दैछ
बाले बनाएको टाँडे घर ढल्दैछ
इतिहास मेटेर के पाइन्छ होला,
आस्था विश्वास भरोसा भर ढल्दैछ।

(२)
मन भित्रका सारा रहर मारेर
आफैँलाई आफैँले नै एक्लो पारेर
बाँचेको छु म आफैँ बेसहारा भई,
अविरल आँखाबाट आँशु झारेर।

(३)
बनी घाम जस्तै म उदाउन पाउँ
गरी श्रम देशमै रमाउन पाउँ
बनाएर टिका निधारमा जहिल्यै,
मेरै देशको माटो लगाउन पाउँ।

(४)
बिर्सिएर सारा क्रन्दन जस्तै परेपनि
सही आफन्तका गनगन जस्तै परे पनि
देखासेखी छ यो दुनियाँ देखाउनलाई,
बोल्नुपर्छ मिठो वचन जस्तै परे पनि।

(५)
रिस डाहा आरिस त्यागी बाँच्न सक्नुपर्छ
मनभित्रको विष त्यागी बाँच्न सिक्नुपर्छ
हटाएर बैमनस्य सदाचारमा लागि,
बदला र खिस त्यागी बाँच्न सिक्नुपर्छ।

(६)
भरोसा र विश्वासको आभास बन्न मन छ
असहाय दुखीहरूको दास बन्न मन छ
आफ्नै मातृभूमि माथि असल कार्य गरी,
सुनाम चलाएर यहाँ खास बन्न मन छ।

(७)
नदीनाला झरना अनि ताल बन्न मन छ
तरङ्गित हुने निश्चल छाल बन्न मन छ
प्रकृति नदीनाला हिमाल पहाड तराई
सबै अटाउनलाई नेपाल बन्न मन छ।

✍️ सर्जक :- नवराज पोखरेल “नवशिला”
बेलबारी – २, नवदेव मार्ग, लालभित्ती, मोरङ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved