Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ख्रीष्टमसकाे शुभकामनामा ब्यस्त बिराटनगरका ख्रीष्टियनहरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 19, 2024
609Shares

हिमांशु राय,माेरङ। माेरङकाे विराटनगरमा क्रिसमसको पूर्व सन्ध्यामा विराटनगरमा शुभकामना आदानप्रदान गरिएको छ । विराटनगर ईसाई समाजको आयोजनामा विराटनगर स्थित सेन्टजोन विलिवर्स इस्टर्न चर्चमा बृहत् रूपमा क्रिसमसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख वक्ता पास्टर सुरज मल्ल रहेका थिए। साथै प्रमुख अतिथि खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत रहेका थिए। विराटनगर ईसाई समाजले समाजका वरिष्ठ सल्लाहकारहरुलाई उनीहरुले समुदायमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला र सम्मान पत्र सहित सम्मानसमेत गरिएको छ ।

देश धर्म निरपेक्ष रहेको र सौहार्दपूर्ण तवरले सबैले आफ्नो धर्म प्रेम र शान्तिका साथ मनाउन सकिने वक्ताहरुले बताए । हालसामाजिक सञ्जालमा धार्मिक सद्भाव विथोल्ने गरि विकृतिहरु फैलिरहेको यस विकृतिलाई परास्त गर्न इसाई समाजले प्रमुख भूमिका खेल्नमा आफू आशावादी रहेको खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतले बताए ।

विभिन्न सांगीतिक प्रस्तुती साथै कविता वाचन गर्दै क्रिसमस शुभकामना कार्यक्रम सम्पन्न भएको हो । ख्रीष्टको जन्म सबै मानिसका निम्ति खुसीको सन्देश रहेको र उनले संसारमा फैलाएको प्रेम सबैमा बाँड्नु आवश्यक रहेको प्रमुख वक्ता विराटनगर इसाई समाजका अध्यक्ष पाष्टर सुरज मल्लले बताए।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जितिया पर्वले सांस्कृतिक पहिचान संरक्षणमा थप ऊर्जा प्रदान गरोस...

  • September 30, 2026

‘आफ्नो ज्ञान, सीप र अनुभव देश विकासमा लगाउनुहोस्’ : प्रधानमन्त...

  • September 30, 2026

सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको जोड

  • September 30, 2026

४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम आयोज...

  • September 30, 2026

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved