Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोरोना संक्रमण लक्ष्यण देखिएका नागरिक परीक्षणको दायरामा आउदैनन्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 13, 2021
1.5KShares
उमेश भुजेल,खोटाङ । वडा अध्यक्ष शिव फूयल खोटाङको खोटेहाङ्ग गाउँपालिका ७ खोटाङ बजारमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएकाहरू परीक्षणको दायरामा नआएको पाइएको हो । कोरोना संक्रमण वडा भित्र तिव्र गतिले फैलदै गर्दा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वडाका नागरिकले अशिक्षा र समाजको डरले पिसीआर तथा एण्टीजेन परिक्षण गर्न नमानेको वडा अध्यक्ष तथा खोटेहाङ्ग गाउँपालिकाका प्रवक्ता शिव फूयलले बताउनु भयो ।

हामी संग कुरा गर्दै फूयलले वडामा कोरोना संक्रमण बढी रहेको छ नगरिक भने परिक्षण गर्न मान्दैनन्, कसरी कोरोना संक्रमण दर घटाउने समस्या भएको बताएका छन् । उनले भने खोटाङ्ग बजारमा यस्तो हुन्छ अन्य ठाउँमा कस्तो होला गाउँघरमा स्वास्थ्य स्वंयम सेवीका, शिक्षकले कोरोनासम्बन्धी जनचेतना फैल्याई रहेको बताउनु भयो । कसैले कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएको छ भन्ने सूचना दियो भने पनि समाजले नकरात्मक सोच्ने भएकाले सुचना श्रोतको नाम गोप्य राख्ने गरि सुचना प्राप्त गरेकोले कोरोना संक्रमण दर पछिल्लो समयमा कम भएको उनले बताए ।

कोरोना संक्रमितहरुलाई आफूहरुले बनाएको स्वास्थ्य चौकीको नयाँ भवनमा निमार्ण गरिएको आइसोलेसन राखिएको र त्यहा उचार सम्भव नभएकालाई पालिकाले निमार्ण गरको इन्द्रेणी पोखरीको आइसोलेसन हाले बताउनु भयो । यदि पालिकामा उपचार सम्भव नभए रसुवाघाटमा एम्बुलेन्सले माफर्त बाहिर उपचारको लागि पठाइने उनले बताए । कोरोना संक्रमण जो कोहीलाई पनि हुने भएकाले सबैलाई परीक्षणको दायरा भित्र रहन उहाँको आग्रह रहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved