Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमकमा आध्या एजुकेसन सञ्चालनमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 20, 2024
87 shares

By Dikendra
दमक । उच्च शिक्षा अध्ययनका निम्त्ति विदेश जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श प्रदान गर्न झापाको दमकमा आध्या एजुकेसन प्रा.लि सञ्चालनमा आएको छ ।

वैदेशिक उच्च शिक्षा हाँसिल गर्न चाहने विद्यार्थीहरुको सहजीकरणका निम्त्ति दमक-८ स्थित यूनिक कलेज रोडमा उक्त कन्सलटेन्सी सञ्चालनमा आएको हो । जनैपूर्णिमाको अवसर पारेर सोमबार दमक नगरपालिकाका प्रमुख राम थापाले कन्सलटेन्सीको उद्घाटन गरे । उनले कन्सलटेन्सीको उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

दमकमा सञ्चालनमा आएको उक्त कन्सलटेन्सीले जापान, साउथ कोरिया, युके, अमेरिका, क्यानाडा, अष्टेलिया, फ्रान्स, जर्मनी र युरोप लगायतका मुलुकमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवश्यक एवम् उचित शैक्षिक परामर्श प्रदान गर्ने बताईएको छ । कन्सलटेन्सीमा आबद्ध अनुभवी युवाहरुको टीमको सहयोगले आफ्नो करियर छनौटमा विद्यार्थीहरुले उचित मार्गदर्शन प्राप्त गर्ने आध्या एजुकेसनका प्रबन्धक निर्देशक कमल पोखरेलले बताए । उनले कन्सलटेन्सीमा जापानीज र कोरियन भाषाका तयारी कक्षाहरु समेत सञ्चालन गरिने जानकारी दिए ।

कन्सलटेन्सीमा भने आई.ई.एल.टि.एस र पि.टी.इ.का कक्षाहरु समेत सुचारु हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved