Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली समाज यूएईले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलमा गैरआवशिय नेपाली संघ बिजयी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 12, 2024
24 shares

कृष्ण कुँवर, दुबई । नेपाली समाज युएईले आयोजना गरेको मैत्रीपूर्ण फुटबल कार्यक्रममा गैर आवशिय नेपाली संघ(एन.आर.एन्.ए.) बिजयी भएको छ। यू.एन. एफ. ए. दोस्रो र पत्रकार महासंघ युएई. तेस्रो भएको छ।

नेपाली समाजका महासचिब केदार कुँवरले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार गोबिन्द ढकालले भनें- सबै संघ संस्थालाई एकताबद्द गर्न नेपाली समाजले बिगत चारबर्ष अघि देखी पार्कहरुमा कार्यक्रम आयोजना गर्दैआएको र आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न तयार रहेको बताए।

नेपाली समाजका प्रबक्ता जीवन पंगेनीले धेरैजनाको उत्साहले आफू उत्साहित भएको र आगामी दिनमा पनि यस्तै मैत्रीपूर्ण खेल होस् भन्ने आफुले चाहेको बताए।
पत्रकार महासंघका तर्फबाट लक्ष्मण खनालले मैत्रीपूर्ण खेलले नेपालीहरुको बीचमा हार र जीत नभई भातृत्व कायम गरेको,आत्मबिश्वाश बढाएको र स्वास्थमा पनि सकारात्मक् प्रभाव पारेको बताए।

गैर आवशिय नेपाली संघ यु.ए.ई का अध्यक्ष बिकाश शाहीले नेपालिहरुको सम्बन्ध राम्रो होस् भन्ने उधेश्यले बिदाको दिन पारेर खेलिएको खेल सौहाद्रपूर्ण रुपमा समापक भएकोमा खुशी ब्यक्त गर्दै सबै संघ संस्था र उपस्थित सबैलाई धन्यवाद दिए।

दुबईको सफा पार्कमा भएको कार्यक्रममा पत्रकार उमाकान्त पाण्डे, कृष्ण कुँवर, माधब् न्यौपाने, मोहन बस्याल, मीलन मैनाली संयोग पाण्डे यू.एन.एफ. ए.का अध्यक्ष मुक्ति गरुङ्ग लगाएत बिभिन्न संघ संस्थाका डेडसय जनाको उपस्थिति रहेको थियो भनें सिमसिम पानि परेको मौषममा पाँचओटा समुहको रोमांचक खेल भैरहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved