Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार बसन्त ओली र प्रदिप रोदन लाई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 12, 2023
54 shares

कृष्ण कुँवर, अबुधाबी। छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ हिजो प्रदान गरिएको छ । उक्त पुरस्कार २०७८ का लागि वसन्त ओली वसन्तीको गजल संग्रह ‘बोई’ र २०७९ का लागि प्रदीप रोदनको गजल संग्रह ‘मफलर’ लाई प्रदान गरिएको हो ।

हिजो राजधानीको कलंकी स्थित दृश्य होटलमा सम्पन्न पुरस्कार वितरण समारोहमा अग्रज गजलकार रवि प्राञ्जल ,करुण थापा ,आख्यानकार अमर न्यौपाने, पुरस्कार कोषका संरक्षक जे.सागर र उहाँका मातापिता छायाँदेवी पराजुली र चेतनाथ पराजुलीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

बुलबुल पब्लिकेसनका निर्देशक तथा पुरस्कार कोषका संयोजक अच्युत घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पुरस्कृत गजलकार द्वय ओली र रोदनले आफ्ना गजल वाचन गर्नुभएको थियो भने गायक राज सिग्देलको विशेष सांगीतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा रवि प्राञ्जल ,करुण थापा अमर न्यौपाने र जे.सागरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

गजलकार जे.सागरले आफ्ना मातापिताको नाममा २०७४ सालमा स्थापना गरेको उक्त पुरस्कार त्यसयता नियमित प्रदान गरिंदै आएको छ । १० हजार नगद राशी सहितको उक्त पुरस्कारको संयोजन बुलबुल पब्लिकेसनले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved