Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजा महेन्द्रकाे जेठाे छाेराे भएर पनि राजा हुन नपाएका रबिन्द्र बिक्रम शाह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 23, 2023
711 shares

नेपालि साह वंशिय राजाहरुको इतिहासलाई नियाल्ने हो भने जेठो छोरालाई नै बुबाको मृत्यु पछि राजा घोषणा गर्ने संस्कार भए त पनि तत्कालीन राजा महेन्द्रका जेठा छोरा भएर जन्मिने मौका पाएर पनि उनलाइ राजा घोषणा नगरी माइला छोरा बिरेन्द्रलाइ बिक्रम सम्बत २०२८ सालमा राजा अभिषेक गरियो।

तत्कालीन समयमा राजा अभिषेक गरिएका बिरेन्द्र बीरबिक्रम साह भन्दा अगाडी बिक्रम सम्बत १९९६ साल अर्थात बिरेन्द्र जन्मनु भन्दा ६ बर्ष अगाडी नै दरबारमा काम गर्ने गीता गुरुङको कोखबाट राजा महेन्द्रको जेठो सन्तानको रुपमा जन्मिसकेका थिए रबिन्द्र बिक्रम साह र उनको मृत्यु बिक्रम सम्बत २०५४ सालमा भयो।

बिडम्बनाको कुरो तत्कालीन राजा महेन्द्रको तेस्रो श्रीमती रत्नराज्यले महेन्द्रको भित्रीणी श्रीमती अर्थात पहिलो श्रीमती गीता गुरुङलाई छोरा रबिन्द्र साह सहित दरबारबाट निकालेर रबिभवनमा बस्न बाध्य पार्दै बिक्रम सम्बत २०२८ साल माघ १७ गतेका दिन तत्कालीन राजा महेन्द्रको संकास्पद मृत्यु भएपछि महेन्द्रकै माइलो छोरो बिरेन्द्र बीरबिक्रम साहलाइ राजा घोषणा गर्ने काम भयो।स्मरण रहोस गीता गुरुङ महेन्द्रको जेठी श्रीमती थिइ,महेन्द्रको दोस्रो श्रीमती इन्द्र राज्यलक्ष्मी साह थिइ भने तेस्रो श्रीमती रत्नराज्य लक्ष्मी साह थिइ।महेन्द्र राजाको जेठी श्रीमती गीता गुरुङबाट जेठो छोरा रबिन्द्र बिक्रम साह जन्मेका थिए भने राजा महेन्द्र माइली श्रीमती इन्द्रराज्यबाट माइलो छोरो बिरेन्द्र बीरबिक्रम साह र धिरेन्द्र बीरबिक्रम साह जन्मिएका थिए भने राजा महेन्द्रको तेस्रो श्रीमती रत्नराज्यबाट ज्ञानेन्द्र साह बिवाह अगाडी नै अबैध सम्बन्धबाट जन्मिएको र मावली हजुरबुबा हरि शमशेर राणाको दरबारमा राखिएको थियो,साह राजाको दरबार बालक ज्ञानेन्द्रलाइ भित्र्याएको थिएन।

पछिल्लो समय बिक्रम सम्बत २००७ साल कार्तिक महिनामा तत्कालीन राजा त्रिभुवन सबै परिवार भारतमा सरण लिन पुगेको बेलामा साह राजाहरुको दरबारमा नभित्र्याएका बालक ज्ञानेन्द्र साह नेपालमै छोडिएको कारण तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेर राणाले ५ बर्षिय बालक ज्ञानेन्द्र साहलाइ राजा घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved