Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एन प्याब्सन झापाको सातौ जिल्ला अधिवेशन सम्पन्न : अध्यक्ष प्रेम लिम्बू चयन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 15, 2023
15 shares

डिकेन्द्र बस्नेत, झापा / राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन नेपाल (एन प्याब्सन) झापाको सातौ जिल्ला अधिवेशनले प्रेम लिम्वूलाई अध्यक्ष चयन गरेको छ । विर्तामोडमा शनिबार सम्पन्न जिल्ला अधिवेशनले नामविन अग्रेजी स्कूल शिवसताक्षी १ का लिम्वूलाई सर्वसहमतिले जिल्ला अध्यक्ष चयन गरेको हो ।

यसै गरी एन प्याब्सन जिल्ला कार्यसमितिको उपाध्यक्षद्धयमा ओम विक्रम नेम्वाङ्ग र मोहन आचार्य, सचिवमा भगिरथ राई, कोषध्यक्ष गुणराज गिरी, सहसचिवमा मान बहादुर लिम्वू, सहकोषाध्यक्ष किरण अधिकारी चयन भएको शिखर ज्योति अंग्रेजी स्कूल दमकको संस्थापक तथा नवनिर्वाचित जिल्ला सदस्य मन कुमारी पन्धाकले जानकारी दिनु भयो ।

अधिवेशनले जिल्ला सदस्यहरुमा शिखर ज्योति दमकको संस्थापक तथा जिल्ला सदस्यमा पन्धाक, अमृत सुन्दास, गोविन्द राजवंशी, पुष्कर बुढाथोकी र दुर्गा प्रसाद उप्रेती सर्वसम्मत चयन भएको एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा निर्वाचन संयोजक ब्रजेन्द्र मिश्रले बताउनु भयो । कोषाध्यक्ष गिरी स्मारिका सामुदायिक अग्रेजी स्कूल, कमल ५ का शिखर ज्योति अंग्रेजी स्कूल दमकको संस्थापक जिल्ला सदस्य मन कुमारी, जिल्ला सदस्य सुन्दास ग्रीन वे अग्रेजी स्कूल दमक ५ का हुनुहुन्छ ।

अधिवेशनका प्रमुख अतिथि संस्थाका केन्द्रीय अध्यक्ष पाण्डब हमालले बोडिङ्ग विधालयलाई पनि सरकारी विधालय सरह अवसर पाउने वातावरण दिनु पर्ने बताउनु भयो । विधार्थीलाई अध्ययनशील बनाउदै शैक्षिक गुणस्तरीय नतिजा दिन सके मात्र अभिभावकको लगानीको सदुपयोग हुने एन प्याब्सन अध्यक्ष हमालको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved