Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुर काँग्रेसद्वारा काेभिडबाट दिवांगत हरुकाे नाममा दीप प्रज्वलन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 5, 2021
219 shares
जेठ २२, भक्तपुर।नेपाली काँग्रेस भक्तपुर ले जिल्लाकाे ३८ वटै वडाहरुमा बिहान ७ बजे एकैसाथ दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे छ। काेभिड १९ को माहामारिले विश्व आक्रान्त भएकाे याे विषम परिस्थितिमा गुमेकाे नेपाली दुजु भाइ , दिदिबहिनि, आमा बुबा लगायत दिवांगत हरुकाे आत्माकाे चिरशान्तिकाे कामना गर्दै जिल्लाभर दिप प्रज्वलन गर्ने निर्णय भक्तपुर काे दुबै निर्वाचन क्षेत्रले गत १९ गत्ते निर्णय गरेकाे थियाे।
दिवाङ्गत हरुकाे आत्माकाे चिरशान्ति तथा बिरामिहरुकाे शिघ्र स्वास्थलाभकाे कामनाकाे लागि गरिएकाे दिप प्रज्वनमा चाँगुनारायण
न/पा ३ ले पनि वडा सभापति राजेश शाहिकाे नेतृत्वमा वडाकार्लय स्थित राम मन्दिरमा दीप प्रज्वलन गरेकाे छ। उक्त दीप प्रज्वलन कार्यक्रम मा नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिती सह सचिब किरण न्याैपाने,क्षेत्रीय सदस्यहरु संगिताफुयाल ,राजन सुवाल,दिनेश थापा तथा तुलसि नारायण ह्याेमिखाकाे उपस्थिति थियाे। उक्त दीप प्रज्वलन कार्यक्रम मा तरुणलद नगर सभापति गाेविन्द थापा तथा अन्य सदस्यहरुकाे उपस्थिति थियाे।
दिवांगत जनहरुकाे निम्ति एक मिनेट माैन धारण सहित सुरु गरिएकाे कार्यक्रम मा जिल्ला सह सचिब न्याैपानेले ” याे काेभिडकाे माहामारि मा सरकारले निर्धारण गरेकाे नियम लाई सबैले पालनगर्दै सतर्कता अपनाउन र कुनै समस्या भए वडा कार्यालय वा नेपाली काँग्रेस वडा कार्यसमिती तथा संबन्धित निकायलाई जानकारि गराउन भनेका छन्।”
Open Photo
देस र राज्यले के गरिदिन्छ भन्दा पनि अहिलेकाे अवस्थामा आफुले आफैलाई जाेगाउन सके अउदा दिनहरुका लागी आफ्ना घर परिवार, टाेल छिमेक तथा आफन्तहरुकाे जीवन बचाउन सकिने भन्दै वडा सभापति राजेश शाहिले कार्यक्रम समापन गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved