Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अरुणोदय मा.वि. ले सांगीतिक कार्यक्रमहरुका साथ मनायो बालदिवश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 16, 2023
3 shares

हिमांशु राय ,मोरङ- बेलबारी । आज भदौ २९ अर्थात ५९ बालदिवस को अवसर पारेर पथरीशनिश्चरे वडा नं १० मा रहेको अरुणोदय मा वि ले विभित्र सांगीतिक कार्यक्रमहरु गरेर मनाएको छ ।

कार्यक्रममा गायन तर्फ कक्षा ६ की इसा लिम्बु प्रथम, कक्षा ४ को रुङनीमा राई दोस्रो र कक्षा ६ कै सिसम राई तेस्रो भएका हुन्।
विद्यालयमा अध्यायनरत जम्मा २५ विध्यार्थीहरुले गायन प्रतियोगितामा भाग लिएका निर्णायक अबोध पंधाक लिम्वबुले बताए।

यसैगरि गायन प्रतियोगिता पछी नृत्य प्रतियोगिता पनि गरिईने स्कुल प्रशासनले बताएको छ । पिटिए अध्यक्ष विष्णु राईको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बिन्दु राई प्रमुख अतिथि र विभिन्न संघ संस्थाका प्रतिनिधीहरु एंव समाजसेवीहरु अतिथि का रुपमा आसिन कार्यक्रमलाई प्रिन्सीपल सान्तिदेवी राईको निर्देशनमा कार्यक्रम संञ्चालन भएको थियो।

यसैगरी आजै मोरङ पथरी शनिश्चरे स्थित हिरक आधारभुत बिध्यालयमा ५९ औ बाल दिवसको अवशरमा बिधालय – शिक्षक बिदाइ तथा अक्षय कोष पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । निजी विध्यालयको तुलनामा सरकारी बिधालयमा धेरै सुधार गर्न चाहेर नि स्रोतसाधनको अभावले नसकिरहेको अवस्था प्रष्ट देखिएको कुरा स्थानिय युवा समाजसेवी सुमन सुब्बा कुरुङवाङले बताए। धेरै प्रतिभाहरुलाई अवसर दिन नसकिरहदा , धेरै सम्भावना बोकेका बाल बालिकाहरुलाई राम्रो प्रशिक्षण अभावमा मन खिन्न बन्दो रहेछ उनले थपे ।

सबै जनाले यस बिषयमा भाबी दिनमा पनि सोच बिचार गरौ – आगामी दिन अझ फरक र परिवर्तन रहोस र स्थानिय सरकारको निकायले शिक्षाक्षेत्रमा आर्थिक लगानीको साथसाथै आमुलपरिवर्तको लागि अझ धेरै उपाय र विकल्पको खोजि गरोस उनले बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved