Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मन्दिरलाई हेपेर मापदण्ड मिच्दै ठडियाे झाैखेलमा बिल्डिङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 22, 2023
117 shares

भक्तपुर । चागुनारायण न पा वडा नं ३ झौखेलस्थित कोल्पकोट टोलको श्री कोटदेबी मन्दिरकै पश्चिमपट्टी साबिक झौखेल गा.बि.स. वडा नं ६(ग) कि.न. २९९ र ५३० कित्ता जग्गाका ज.ध.का.जि.का.म. न.पा. वडा नं २७ बस्ने सुष्मा श्रेष्ठले मापदण्ड बिपरित बिल्डिङ ठड्एकाे छ।

नवनिर्मित बिल्डिङमा बिजुलीको लाइन, टेलिफोन लाइन लगायत अन्य तारहरु घर भित्रै र टप निकाली टपमै वाल लगाउनुका साथै मन्दिरको मापदण्ड नछोडि घर निर्माण गरिरहेको छ।

केही दिन अघि टोलबासीहरुले चागुनारायण न पा वडा न ३ मा निवेदन पेश गरेपछि २/४ दिन रोक्या जस्तो गरेर पुनः मापदण्ड बिपरित नै घर भैरहेको हुँदा वडा कार्यालयका वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु र वडा इन्जिनियर सबैको मिलोमतोमा घर निर्माण भैरहेको त छैन ! स्थानिय राजन सुवालकाे भनाइ छ।

यसरी निर्माण गरिएकाे नव निर्मित घर यसरी बनाउन मिल्ने हो होइन चागुनारायण नगरपालिकालाई र पत्रकार साथीहरूलाई ध्यानाकर्षण गर्दै गरेको छु भन्दै सुवालले आफ्नाे फेसबुक वालमा समेत लेखेका छन्।

मापदण्ड बिपरित हो भने तत्काल निर्माण कार्य रोकि आवश्यक कार्वाही गरिनु पर्याे भन्नका लागि वडाध्यक्ष श्यामसुन्दर धिमाल सँग सूचना चाैतारी कर्मिले पटक पटक फाेन सम्पर्क तथा वडा कार्यालय सम्म जाँदा पनि अध्यक्ष सम्पर्कमा आएका छैनन् भने भवनकाे फिनिसिङ कार्य धमाधम चलिरहेकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जितिया पर्वले सांस्कृतिक पहिचान संरक्षणमा थप ऊर्जा प्रदान गरोस...

  • September 30, 2026

‘आफ्नो ज्ञान, सीप र अनुभव देश विकासमा लगाउनुहोस्’ : प्रधानमन्त...

  • September 30, 2026

सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको जोड

  • September 30, 2026

४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम आयोज...

  • September 30, 2026

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved