Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रदेश स्तरीय फुटसलको उपाधि धरान समाजलाई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 4, 2023
75 shares

डिकेन्द्ग बस्नेत, झापा। दमक ईसाई समाजको आयोजनामा दमकमा जारी अन्तर ईसाई समाज मैत्रीपूर्ण फुटसलको उपाधि धरान ख्रीष्टिय समाजले जितेको छ । मिक्लाजुङ इसाई समाजलाई ४ का विरुद्ध ९ गोलले पराजित गर्दै धरानले उपाधि जितेको हो । आयोजक बी ले एलाई ४ का विरुद्ध ७ गोलले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको छ ।

कुल १२ टिम सहभागी प्रतियोगितामा आयोजक टिम ए, आयोजक टिम बी, मिक्लाजुङ मधुमल्ला इसाई समाज, चुलाचुली इसाई समाज, बिर्तामोड इसाई समाज र धरान ख्रीष्टिय समाज दोस्रो चरणमा प्रवेश गरेका थिए ।

विभिन्न क्षेत्रमा रहेका ईसाई समाजहरूबीच प्रेम र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दमक इसाई समाजका अध्यक्ष आकाश थुलुङले जानकारी दिएका छन् ।

बिजयी धरान ख्रीष्टिय समाजले नगद २० हजारसहित मेडल, ट्रफी र सिल्ड प्राप्त गरेको छ भने दोस्रो हुने मिक्लाजुङ मधुमल्ला इसाई समाजले नगद रु १५ हजारसहित मेडल, ट्रफी र सिल्ड प्राप्त गरेको छ । तेस्रो हुने दमक इसाई समाज बीले रु ८ हजार प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved