Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमक नगर पालिकाद्वारा१२ लाख रुपैयाँ छात्रबृत्ति वितरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2023
58Shares

डिकेन्द्र बस्नेत, झापा । दमक नगरपालिकाले नगर भित्रका ७५ जना विपन्न समुदायका विद्यार्थीलाई १२ लाख रुपैयाँ छात्रबृत्ति उलब्ध गराएको छ । कक्षा ११ देखी मास्टर डिग्री सम्म अध्ययन गर्ने बिद्यार्थिहरुलाई छात्रबृत्ति उपलब्ध गराईएको नगरपालीकाका शिक्षा शाखा अधिक्रित सोमनाथ गुरागाईंले जानकारी दिनुभयो ।

बिद्यार्थिहरुलाई छात्रबृत्ति वितरण गर्दै नगर प्रमुख राम कुमार थापाले नगर भित्रका कसैले पनि पैसाको अभावमा पढ्न पाईन भन्ने अवस्था नआउने बताउनु भयो। नगरपालीकाले बिद्यार्थिहरुलाई गरेको लगानी नगरबासीले तिरेको कर भएको भन्दै मेहेनत गरेर अध्ययन गर्न बिद्यार्थिहरुलाई आग्रह गर्नु भयो । अहिले पनि छोराछोरीलाई पढाउन सकिएन भन्दै बाबु आमा गुनासो गर्न आउने गरेको भन्दै उहाँले सबैलाई कुनै न कुनै किसिमले सहयोग गरिरहेको बताउनु भयो ।

कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराईले शिक्षालाई प्रथमिकता दिएर नगरपालीकाका कार्यक्रमहरु बनाईने भन्दै बिद्यार्थिहरुले पनि मेहनत गर्नु पर्ने बताउनु भयो । यो छात्रवृत्ति कार्यक्रमले भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने उहाँले बताउनु भयो ।

प्रति बिद्यार्थि १४ हजार रुपैयाँ देखी ३६ हजार रुपैयाँ सम्म छात्रबृत्ति प्रदान गरिएको दमक नगरपालीका शिक्षा शाखा अधिक्रित प्रविन खड्काले जानकारी दिनुभयो ।

सामुदायीक बिद्यालय र दमक बहुमुखी क्यमम्पसमा अध्ययन गर्ने बिद्यार्थिहरुबाट निवेदन माग गरिएकोमा दमकका १० वटै वडाका बिद्यार्थिहरु पर्ने गरी छात्रबृत्ति वितरण गरिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved