Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गुगल प्ले स्टोरबाट हटाइयो १४ लाख एप

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 29, 2023
0 shares

काठमाडौं । गुगलले २०२२ मा प्ले स्टोरबाट १४ लाखभन्दा बढी एप हटाएको छ । २०२२ को वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै गुगलले सो वर्ष आफ्नो नीति उल्लङ्घन गर्ने १४ लाख ३० हजार एप प्ले स्टोरबाट हटाएको जानकारी दिएको छ ।

यो क्रममा कम्पनीले दुई अर्ब डलर (करिब २६ खर्ब १७ अर्ब रुपैयाँ) गैरकानूनी कारोबार रोकेको दाबी गरेको छ । पछिल्लो समय प्ले स्टोरमा सुरक्षा कमजोरी भएका धेरै एप भेटिन थालेपछि गुगलले आफ्नो सुरक्षा नीति परिमार्जन गर्दै लगेको छ ।

यही कारण नयाँ डेभलपरले प्ले स्टोरमा एप अपलोड गर्दा आफ्नो फोन, ईमेल लगायत अन्य प्रक्रियामार्फत आफ्नो एप सुरक्षित रहेको प्रमाणित गर्नुपर्ने हुन्छ ।

एन्ड्रोइड फोनको सुरक्षार्थ डेभलपरका लागि गुगलले ‘एसडीके इन्डेक्स’ तयार पारेको छ । यसले उनीहरूले तयार पारेको एप गुगलको नीति विपरित छरछैन भनेर जाँच गर्ने गर्छ ।

त्यस्तै असुरक्षित एपीआईमा काम गर्नबाट रोक्न गुगलले डेभलपरहरूलाई एपको एपीआई देखाउन लगाउने गरेको छ । साथै डेभलपरहरूले प्रयोगकर्ताको डेटा के गर्छन् भनेर थाहा पाउन गुगलले प्ले स्टोरमा ‘डेटा सेफ्टी’ सेक्सन समेत थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved