Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भोट हाल्नेको मात्रै जित हैन,भोट हाल्न नपाउनेहरूको समेत जित भएको छ : सभापति लामिछाने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 25, 2023
18 shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई भोट हाल्नेको मात्रै जित नभएर भोट हाल्न नपाउनेहरूको समेत जित भएको टिप्पणी गरेका छन् ।

चितवन २ बाट निर्वाचित भएपछि विजय र्यालीलाई सम्बोधन गर्दै लामिछानेले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिए । आफूले इच्छाकामनामा  भएका चेपाङ बस्तीका बालबालिका सहित त्यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुली पुर्याउने लामिछानेले बताए ।

‘सबै राजनीतिक दलका उम्मेदवारलाई धन्यवाद दिन चाहन्छु । निर्वाचन प्रचारका बेला थोरै धक्कामुक्की हुन्छ त्यसलाई अस्वभावीक रुपमा लिएका छौ’ लामिछानेले भने, ‘हामीले कुनै उम्मेदवारका विरुद्ध गलत कुरा बोलेका छैनौं । सबै उम्मेदवारलाई सम्मान दिएका छौं । जतिपनि उम्मेदवार हुनुहुन्छ । सबैप्रति सम्मान र आदरभाव व्यक्त गर्न चाहन्छु ।’

चुनाव प्रचारमा केही मान्छेहरुले विभिन्न लाञ्छना र आरोपहरू लगाउनुका साथै अपमान गरेपनि त्यसमा ध्यान नदिएको लामिछानेले बताए ।

‘चुनाव प्रचारमा केही मान्छेहरुले विभिन्न लाञ्छना र आरोपहरू लगाएका छन् । अपमान गरेका छन् । कतिपय अभिव्यक्तिहरु सुन्न नसक्ने खालका छन्’ उनले भने, ‘यात्रामा बाधा अवरोधहरु आइरहेका छन् । मेरो आशु आँखाको डिलबाट खस्न दिइन । तपाईँहरूले खसाल्नुभयो ।’ अबको एक सय दिनभित्र जुगेडीमा पानी ल्याउने लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved