Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोभिड-१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढ्याे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 4, 2023
काठमाडौं । नेपालमा अहिले मौसमी रुघाखोकी सँगै कोरोना कोभिड-१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढेको सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
रुघा खोकी लाग्यो भनेर घरमै ओखती गर्दा कोरोनाको सिकार हुने सम्भावना बढेकोले कोभिडको परीक्षण गराउन तथा यसबारे संवेदनशील भई स्वास्थ्य मापदण्डहरू पालना गर्न मन्त्रालयले सचेत गराएको हो ।
मन्त्रालयद्वारा सोमवार जारी विज्ञप्ति अनुसार चैत महिनामा सेम्पलिङ विधिबाट गरिएको २४ वटा पीसीआर जाँचमा २४ वटै नमुनामा ओमिक्रोन भेरियन्टका विभिन्न सङ्क्रमणहरू पाइएको पुष्टि भएको छ ।
कोरोना सङ्क्रमण पुनः फर्केर बढेको पाइएपछि सिमानाकामा आवत जावत गर्ने शङ्कास्पद यात्रुहरूको हेल्प डेस्कमा चेकजाँच गरी पोजेटिभ पाइएकोहरुलाई नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सभामुख अर्याल र बङ्गलादेशका राजदूतबीच भेट, द्विपक्षीय सहकार्य ...

  • June 17, 2026

सार्वजनिक सुनुवाइ गर्न संस्थालाई ठेक्का: स्थानीय सरकारको असक्ष...

  • June 17, 2026

सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्...

  • June 17, 2026

जग्गाधनी पुर्जा बनाइदिने भन्दै घुस लिने अमिन अख्तियारको फन्दाम...

  • June 17, 2026

मेस्सीको ऐतिहासिक गोलमा अर्जेन्टिनाको विजयी सुरुआत

  • June 17, 2026

प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै

  • June 17, 2026

खोटाङमा संघीय सरकारको अर्बौं लगानीः पूर्वाधारदेखि स्वास्थ्य, श...

  • June 16, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved