Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

” धोबीको गधा “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 18, 2023

एक दिन एक जना धोबीले आफ्नो गधालाई आफ्नो घरको छतमा लिएर गयो। एकछिन छतमा घुमाएपछि जब गधालाई छतबाट तल ओराल्न लाग्यो, गधा तल झर्न मान्दै मानेन।

धेरै कोसिस गर्दा पनि धोबी सफल हुन सकेन। आखिर गधालाई छत मै छाडेर आफू तल ओर्लियो। धोबीलाई लाग्यो एक छिन पछि गधा आफै तल ओर्लेला। यही सोचेर धोबी पर्खिएर बसिरह्यो।

तर केही बेर कुर्दा पनि गधा ओर्लिएन। जब धोबीले गधामाथि नजर लगायो उसले के देख्यो भने गधाले त लातले छतलाई हानिरहेको थियो। धोबी ज्यादै चिन्तित भयो किनकी उसको घरको छत धेरै बलियो थिएन। धोबीलाई थाहा थियो घरको छतले गधाको लगातारको लात सहन सक्दैन भनेर।

धोबी दौडेर छतमा गयो र गधालाई तल झार्ने धेरै कोसिस गर्‍यो तर गधाले आफ्नो ढिपी छाड्दै छाडेन। उसले लगातार छतलाई लातले हानी रह्यो। गधाले छतलाई नै भत्काउने कोसिस गरिरहेको थियो।

धोबीले अन्तिम कोसिस गर्दै गधालाई धक्का दिंदै तल झार्न कोसिस गर्‍यो तर गधाले धोबीलाई नै लातले हान्यो। धोबी छतबाट खस्यो भने गधाले लगातार छतलाई भत्काउने कोसिस गरिरह्यो र आखिरमा छत भत्कियो। अन्त्यमा छतसंगै गधा पनि जमिनमा खस्यो।

धोबीले यस घटनापछि धेरै बेरसम्म सोच्यो अनि आफूले आफैलाई भन्यो: हैट, गधालाई कहिल्यै माथिल्लो स्थानमा पुर्‍याउनु हुँदो रहेनछ किनकी एक त गधाले आफूले आफैलाई नै हानी पुर्‍याउँदो रहेछ, दुई गधाले आफू बसेको स्थानलाई पनि हानी पुर्‍याउँदो रहेछ र तीन गधाले जसले उसलाई माथि पुर्‍याएको हो त्यसलाई पनि हानी पुर्‍याउँदो रहेछ।

यो कथा कसैसंग मिल्न गएमा संयोग नठान्नु होला।

(  शन्ताेष कार्किकाे फेसबुक बाट साभार )

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

“नदेखिएका अमूल्य सम्पत्तिहरू”

  • April 24, 2026

काठमाडौंमा खैराे हेराेइन सहित दुई जना पक्राउ

  • April 24, 2026

एस.ई.ई. परीक्षा दिन जाँदै गर्दा दुर्घटनामा परेकी मनीषा भण्डारी...

  • April 24, 2026

एक दशकदेखि रित्तै २३३ फ्ल्याट : विकल्प हुँदाहुँदै सुकुमबासी कि...

  • April 24, 2026

सुकुमबासीलाई सडक मानव बनाउने नीति सर्वथा गलत हो : हर्कराज राई

  • April 24, 2026

सत्ता–माफिया साँठगाँठबारे कांग्रेस नेता भण्डारीको कडा टिप्पणी,...

  • April 24, 2026

प्रेमिकाकाे छाेरि बलात्कार आराेपमा प्रहरी जवान पक्राउ

  • April 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved