Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेता भट्टराईको पहलमा जिल्ला अस्पताल दिक्तेललाई आइसियू र भेन्टिलेटर राख्न तिन करोड वजेट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 31, 2021
120 shares

उमेश भुजेल- जेठ १७, खोटाङ । नेकपा एमालेका प्रभाबशाली युवा नेता विशाल भट्टराईको पहलमा जिल्ला अस्पताल दिक्तेलका लागि स्वास्थ्य उपकरण आईसियु र भेन्टिलेटर खरिदका गर्न अर्थ मन्त्रालयले तिन करोड बजेट उपलब्ध गराएको छ । जिल्लामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आईसियु र भेन्टिलेटर खरिद गर्न सरकारले बजेट उपलब्ध गराएको हो ।
अर्थ मन्त्रालयले जिल्ला अस्पताल खोटाङ दिक्तेलमा ५ वटा भेन्टिलेटर र २ वटा आईसीयु सञ्चालन गर्न ३ करोड छुट्याएको एमाले नेता बिशाल भट्टराईले जानकारी दिनु भयो ।

जिल्ला अस्पताल दिक्तेलमा जडान भएको आईसियुबाट विशेषगरी १४ वर्ष मुनीका बालबालिका, बृद्धले बढी लाभ लिनेछन् । जिल्ला अस्पताल खोटाङको दिगो व्यवस्थापनले माथिल्लो सगरमाथाका खोटाङ, सोलुखुम्बु, उदयपुर र ओखलढुंगाका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुग्ने जिल्ला अस्पतालले जनाएको छ ।

 

जिल्लामा आईसीयु र भेन्टिलेटर सहितको पर्याप्त सेवा नपाउँदा अस्पताल पुगेका कोरोना संक्रमितहरुले लाखौ रुपैया खर्चीएर हेलीकोप्टर चार्टर गर्न वाध्य रहेका छन् । यस अघि पनि एमाले नेता भट्टराईको पहलमा जिल्ला अस्पताल दिक्तेलमा अक्सिजन प्लान्ट स्थापना गर्नको संघिय सरकारले ७५ लाख बजेट पठाई सकेको छ । आईसियु भेन्टिलेटर र पर्याप्त अक्सिजन सहितको अस्पताल व्यवस्थापन गर्न सके कसैले उपचार नपाएर अकालमा ज्यान गुमाउनु पर्ने छैन ।

 

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved