Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जिल्ला अस्पताल खोटाङमा आईसियू र भेन्टिलेटर राख्न तिन करोड वजेट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2021
5.5KShares

उमेश भुजेल-जेठ १६, खोटाङ। सरकारले खोटाङ जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य उपकरणआईसियू र भेन्टिलेटर खरिदका लागि तिन करोड बजेट पठाएको छ । जिल्लामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक क्ष्ऋग् खरिद गर्न सरकारले बजेट उपलब्ध गराएको हो । अर्थ मन्त्रालयले विभिन्न शिर्षकमा तिन करोड बजेटको उपलब्ध गराएको जनाइएको छ ।

 

जिल्ला अस्पताल खोटाङ दिक्तेलमा ५ वटा भेन्टिलेटर र २ वटा आईसीयुसञ्चालन गर्न ३ करोड छुट्याएको छ । जिल्ला अस्पताल दिक्तेलमा जडा भएकको क्ष्ऋग् बाट विशेषगरी १४ वर्षमुनीका बालबालिकाले बढी लाभ लिनेछन् । जिल्ला अस्पताल खोटाङको दिगो व्यवस्थापनले माथिल्लो सगरमाथाका खोटाङ, सोलुखुम्बु, उदयपुर र ओखलढुंगाका नागरिकको स्वास्थ्य यसको लाग लिने छन् ।

 

 

जिल्लामा आईसीयु र भेन्टिलेटर सहितको पर्याप्त सेवा नपाउँदा अस्पताल पुगेका कोरोना संक्रमितहरुले लाखौ रुपैया खचए गरेर हेली मार्फ जिल्ला बाहिर जान बाध्यछन् । यस अघि संघबाट ७५ लाख अक्सिजन प्लान्ट स्थापना गर्नको लागि बजेट छुट्टि सकेको छ । क्ष्ऋग्, भेन्टिलेटर र पर्याप्त अक्सिजन सहितको अस्पताल व्यवस्थापन र पिसिआर जाँच समेत जिल्लामै हुने भएपछि खोटाङ्गेहरुमा आसाको किरण झुल्कीएको ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved