Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

२०२२ का लागि डिपिएल काठमाडौंको समिति गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 16, 2022

अविन मियाङबो,काठमाडौं । डिपिएल काठमाडौको भर्खरै दोश्रो सम्मेलन सम्पन्न भएको छ। उक्त कार्यक्रमले नयाँ समिती चयन गरेको छ।सो समितिको अध्यक्षमा ई.निस्चल घिमिरे सर्वसहमत चयन हुनु भएको छ भने वरिष्ठ उपाध्यक्षमा एलन अधिकारी ‘सन्दिप’ चयन हुने भएको छ। साथै महासचिवको रूपमा रन्जना रिजाल र कोषाध्यक्षमा सोबि जिसि चयन हुने भएको छ। कानुनी सल्लाहकारको रुपमा सि.ए. अनिश रिजाल र त्यसै गरी सल्लाहकार समितिको प्रमुखमा पूर्व वरिष्ठ उपाध्यक्ष सभ्यता न्यौपाने रहनु भएको छ ।

उक्त इन्स्टलेसनको जानकारी दिने क्रममा २०२२का नव वरिष्ठ उपाध्यक्ष एलन अधिकारीले डिपिएल काठमाडौंले युवाहरुको लागि एउटा महत्वपूर्ण स्थान रहने गरी अगाडि लाग्ने छौं भनेर हौसला देखाउनु भएको छ।

यसै गरी श्रावणको १ गते पाटन संयुक्त क्याम्पस र फेमिना नेपालसँगको संयुक्त आयोजनामा काभ्रेस्थली माध्यमिक विद्यालयमा स्टेशनरी सामग्री वितरण कार्यक्रम गरी २०२२ का सम्पूर्ण डिपिएल काठमाडौंको बोर्डले कार्यकाल सुरु गर्ने छन् भनी आफ्नो कुरा राख्नु भएको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आजका लागि कृषिउपजको थोक मूल्य

  • April 17, 2026

चाँगुनारायणको आन्तरिक आम्दानी २१ करोड नाघ्यो

  • April 16, 2026

विभिन्न कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रकाे छड्के ६३२ जना ...

  • April 16, 2026

सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापन बिषयमरकाे छलफलमा ज...

  • April 16, 2026

संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता

  • April 16, 2026

दाइजोमुक्त विवाहको पक्षमा उपसभामुख रुबी कुमारी ठाकुरको स्पष्ट ...

  • April 16, 2026

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

  • April 16, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved