Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विद्यालय को चरम लापरबाही ले विद्यार्थी को भबिस्य डामाडोलहुने अबस्था

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 28, 2021
219 shares

सञ्जय कालिकाेटे- जेठ १४, ललितपुर।

ललितपुर को लामाटार स्थित (सुभतारा स्कुल) ले अभिभावक लाई (मेल) गरेर अकस्मात बिद्यालय बन्द गरेको भन्दै अभिभावक आक्रोशित भएका छन । कोभीड को कारण देखाउदै यसरी अचानक बिद्यालय बन्द गरिनाले बिद्यार्थी को भबिस्य मा गम्भीर खेलबाड भएको छ । बिद्यार्थी का अभिभावक भन्छ्न, “ यो बीच को समय मा हामीले हाम्रा नानी हरुलाइ कता लैजाने र कसरी ब्यबस्थापन गर्ने भन्ने कुरा ले हामी चिन्तित भएको छौ । विद्यालय को लापरबाहीको बिरुद्ध मा नेपाल सरकार को गम्भीर ध्यानाकर्षण भएको होस भनी हामी जानकारी गराउदछौ ।”
सो विद्यालय मा पठान पाठन गराउदै आएका एक अभिभावक भन्छन बिद्यालय ले (पढाई शुल्क) को लागि र अन्य कुराहरु को निमित्त पहिला पटकपटक सम्पर्क गरेको तर बिद्यालय बन्द गर्ने जस्तो संवेदनशिल कुरामा कुनै जानकारी बिना नै चरम लापरबाही गरि नानी हरु को भबिस्य माथी नै खेलबाड हुने बाताबरण बनाइएको गुनासो सुनाइरहेका छ्न ।विद्यार्थीको भविस्य सङ जोडिएको कुरा लाई ध्यान मा नराखी अकस्मात् बन्द गरिएकोमा र बिद्यालय को लापरबाही को विषय मा स्थानीय स्तर र नेपाल सरकार शिक्षा मन्त्रालयले तुरुन्त ध्यानाकर्षण गरेको होस भनी हाम्रो माग रहेको एक अभिभावक ले हामिलाइ जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved