Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चिनियाँ नेता लिउ चार दिने नेपाल भ्रमणमा आउँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 8, 2022
12 shares

काठमाडौं । नेपालका दुई ठूला कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मासँग भिडियो संवाद गरेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियाञ्चाओ २६ असारमा नेपाल भ्रमणमा आउने भएका छन् ।

लिउ आकस्मिक रूपमा नेपाल भ्रमणमा आउन लागेका हुन् । सीपीसीको विदेश विभाग प्रमुख सम्हालेपछि लिउको पहिलो विदेश भ्रमण नेपाल रहेको बताइएको छ ।

कूटनीतिक स्रोतका अनुसार चार दिने नेपाल भ्रमणमा आउन लागेका लिउको मुख्य उद्देश्य वाम गठबन्धनका लागि बल पुर्याउनु रहेको छ ।

स्रोतले भन्यो, ‘निर्वाचन अघि नै वाम गठबन्धन गर्न दबाब दिने उद्धेश्यले उनी नेपाल आउन लागेका हुन्’, । स्थानीय तहको निर्वाचनअघि नै दुई पार्टीबीच गठबन्धन गराउने कोसिस भएको थियो तर एमालेबाट विभाजन भएको नेकपा एसका कारण गठबन्धन हुन सकेको थिएन ।

अहिले भने सकेसम्म एमालेबाट विभाजन भएको एस पार्टीलाई पनि मिलाउने गरी चिनिया पक्षले तयारी गरेको छ । आउने चुनावमा संसदमा वामपन्थीहरूको उपस्थिति बलियो होस् भन्ने चिनियाँ चाहना रहेको छ र सकेसम्म एमाले र माओवादी केन्द्र आउने चुनावमा गठबन्धन गरेर जाउन् भन्ने पनि रहेको छ ।

खासगरी चिनिया नेताहरुले एमाले र माओवादी केन्द्रका नेताहरुलाई चीनमै बोलाएर वामगठबन्धनको विषयमा कुराकानी गरेका थिए । केपी ओली सकारात्मक बने केही समयभित्रै वामगठबन्धन हुने चिनियाँहरुको बुझाइ रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved