Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अभिनेत्री छाेएकाे निउमा कबड्डिका दर्शक तामाङ पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2022

काठमाडौं ।  चलचित्र ‘कबड्डी–४’ हेर्न गएका एक दर्शक पक्राउ परेका छन् । मुगु घर भएका अन्दाजी २९ वर्षीय फुर्वा तामाङ पक्राउ परेका हुन् । अभिनेत्री मिरुना मगरलाई अभद्र व्यवहार गरेको भन्दै उनलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सुन्धारास्थित सिभिल मलमा चलचित्र हेर्न पुगेका तामाङले आफूलाई छोएको भन्दै अभिनेत्री मगरले झापड समेत हानेकी थिइन् । तामाङले आफुले नियतवश नभई झुक्किए छुन पुगेको भन्दै माफी मागेका थिए ।  तामाङले माफी मागिसकेपछि पनि अभिनेत्री मगरले प्रहरी बोलाएर पठाएको बताइन्छ । अभिनेत्रीले उजुरी दिए तामाङ कारवाहीमा पर्ने प्रहरीले  बताएको छ ।

‘कबड्डी–४’ शुक्रबारबाट रिलिज भएको फिल्म हो । निर्देशक रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गाउँमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, स्व. जयनन्द लामा र विजय बरालको मुख्य भूमिका छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज, महाधिवेशन तयारीबारे महत्व...

  • June 18, 2026

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै

  • June 18, 2026

रास्वपा केन्द्रीय महाधिवेशन : विज्ञान, सञ्चार तथा सूचना प्रविध...

  • June 18, 2026

सरकार ! जिबि राई खै ?? माननीय : आरेन राई

  • June 18, 2026

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभाग सक्रिय, एकै दिन २९ नयाँ उ...

  • June 18, 2026

झापामा जङ्गली हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परि...

  • June 18, 2026

पर्सामा लुकाई–छिपाई राखिएको ३७० किलो गाँजा बरामद

  • June 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved