Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जेभियर मोडल युनाइटेड नेशन्स ४.० विश्व शान्तिको सन्देश दिएर सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 21, 2022
297 shares

एलन अधिकारी। काठमाडौंको कालोपुल स्थित जेभियर इन्टरनेशनल कलेजको आयोजनामा गरिएको जेभियर इन्टरनेशनल मोडल युनाइटेड नेशन्स  ” ४.०”  भव्यताका साथ सम्पन्न भएको छ। सो कार्यक्रम २०७८ चैत्र ४ देखि ६ सम्म काठमाडौँको जेभियर इन्टरनेशनल कलेजमा आयोजना गरिएको थियो।

यस समापन समारोहका सभापतित्व जेभियर इन्टरनेशनल कलेजका उपप्राचार्य दिपेन दाहालले गर्नु भएको थियो। यसैगरी यस समापन समारोहको प्रमुख अतिथिको आशनमा संयुक्त राष्ट्र न्यूयोर्क, जेनेभाका पूर्व- प्रतिनिधि डा. रामबाबु ढकालले आशन ग्रहण गर्नुभएको थियो।

कार्यक्रममा डा. रामबाबु ढकालले हाम्रो विश्व यात्राले देखेको सकारात्मक वस्तुहरुलाई आफ्नो देश फर्केर लागु गर्नु पर्छ भनेर सम्बोधन गर्नुभएको थियो। साथै उहाँले संयुक्त राष्ट्र संघले खेलेको विश्वव्यापी भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो।

सो कार्यक्रममा सम्पूर्ण समितिको प्रमुख, उपप्रमुख र मध्यस्थहरुले सबै भन्दा उत्कृष्ट प्रतिनिधिहरुको नाम वाचन गरी यस कार्यक्रमका सभापति, प्रमुख अतिथि र सेक्रेटरी जेनेरलबाट पुरस्कृत गरिएको थियो।

३०० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिनिधिहरूको सहभागितामा आयोजना भएको जेभियर इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स ” ४.०” ले विश्वशान्तिको सन्देश पारित गरेको यस कार्यक्रमका निर्देशक दिपेन दाहालले  (उपप्राचार्य, जेभियर इन्टरनेशनल कलेज) समारोहमा जानकारी गराउनुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved