Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दशवटै स्थानीय तह जित्ने एमाले खोटाङको यस्तो रणनिती

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 21, 2022
57 shares

 

No description available.

खोटाङ । स्थानीय तहको निर्वाचन नजिकिए सँगै एमाले खोटाङले दशवटै स्थानीय तहमा जित हाँसिल गर्ने लक्ष्यका साथ आवश्यक तयारी थालनी गरेको छ । आउँदो बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा दशवटै स्थानीय तहमा जित हाँसिल गर्ने लक्ष्यका साथ आवश्यक तयारी थालनी गरेको हो ।

जनजनमा एमाले समृद्धिका लागि जिताउँछु एमाले भन्ने मुल नाराका साथ पहिलो चरणमा दश वटै स्थानीय तहमा एक महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर पहिलो चरणको विशेष अभियानका बारेमा बताएको हो । मेरो पार्टी मआफै जिताउँछु,मेरो वडा म जिताउँछु भन्ने श्लोगन लाई आत्मसाथ गरेर सबै कमिटीलाई परिचालन गर्ने र जनातासामु पगेर योजना बनाउने,अरुको आस गरेर होइन आफ्नो पालिकामा आफैले र वडाको हकमा वडालेनै जित्न जिताउन लाग्ने रणनिती एमाले खोटाङले लिएको छ ।

एक महिने विशेष अभियानमा पहिलो चरणको कार्यशाला गोष्टि अनुसार एमाले खोटाङले चैत्र ९ गते केपीलासगढी गाउँपालिकामा कर्ण बहादुर घले,रामप्रसाद दंगाल,देवविक्रम राई र दिपनारायण रिजालको नेतृत्वमा उक्त अभियान सञ्चालन गरिने छ । यसैगरी,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चैत्र १० गते रामप्रसाद दंगाल,देवविक्रम राई,कुमारप्रसाद आचार्य र दिपनारायण रिजालको नेतृत्वमा अभियान सञ्चालन गरिने भएको छ भने हलेसी तुवाचुङमा चैत्र ११ मा उषाकला राई,रमेशकुमार पौडेल,रामप्रसाद दंगाल र देवविक्रम राईले नेतृत्व लिनुभएको छ ।

यसैगरी, बराहपोखरी र जन्तेढंगामा चैत्र १२ मा विशाल भट्टराई,राजनप्रसाद ढकाल र प्रदिप राईले नेतृत्व गद्रै उक्त अभियान सञ्चालन गर्नेछन् । दिप्रुङ चुइचुम्मामा चैत्र १२ गते उषाकला राई,रामप्रसाद दंगाल र दिपनारायण रिजालको अभियानमा एक दिने अभियान सञ्चालन गरिने भएको छ । यसैगरी ऐसेलुखर्कमा चैत्र १३ गते विशाल भट्टराई,रमेशकुमार पौडेल,हरीकुमार पोखरेल र देवविक्रम राईको अगुवाईमा अभियान सञ्चालन गरिने छ ।

यता,खोटेहाङमा उषाकला राई,रामप्रसाद दंगाल र दिपनारायण रिजालको अगुवाई हुने छ भने रावावेशीमा रमेशकुमार पौडेल,कुमारप्रसाद आचार्य,देवविक्रम राई र सुरेन्द्रकुमार राईले अभियान सञ्चालनमा अगुवाई गर्नेछन् । साकेला गाउँपालिकामा भने उषाकला राई,राप्रसाद दंगाल र दिपनारायण रिजालले पहिलो चरणको एक दिने कार्यशाला गोष्टि सञ्चालन गर्ने एमाले खोटाङले आज गरेको पत्रकार सम्मेलनमा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved