Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सन्देशमुलक चलचित्र ” आशाकाे दियाे” छायांकन सुरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 5, 2022
290Shares

काठमाडौ । सेवक फिल्मस प्रा लिकाे ब्यानरमा संगित सागर काे निर्देशन, ओम प्रसाईंकाे छायाङ्गकन ,राेसन सेवककाे लेखन साथै जियाेग्राफि न्युज नेटवर्क प्रा लिकाे मिडिया पार्टनरमा सन्देशमुलक चलचित्र ” आशाकाे दियाे ” काे सुटिङकाे बिधिवत रुपले आजबाट आरम्भ भएकाे छ।

No description available.

झण्डै आधा दर्जनबढि नेपाली चलचित्रलाई बजारमा ल्याईसकेकाे उक्त सेवक फिल्मस प्रा लि काे ब्यानरमा बन्दैगरेकाे चलचित्र ” आशाकाे दियाे” भित्र मुख्य भुमिकामा निसु आइडु,रेबिका ढकाल, राेसन सेवक,डिबि राना लगाएकाे रहेका छन् । नेपाली फ्लिमि बजारमा अपेक्षा ,क्रस,अपेक्षा २ लगाएत अन्य सफल चलचित्रहरु ल्याई सकेकाे सेवक फिल्मस प्रा लि ले बिगदकाे फिल्महरु बाट पनि विभिन्न सन्देश छर्नसफल थिए भने याे पटककाे फिल्म पनि सन्देशमुलक रहेकाेले बिगदकाे भन्द अझ दर्शकले रुचाउने आशा गरिएकाेछ।

No description available.

काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिने भएता पनि कथाकि शन्ध्या अचानक बिरामि परेकाे हुनाले उनलाई उपचारकाे लागि काठमाडौंको कपन स्थित करुणा हस्पिटल तथा बाँसबारी स्थित सहिद गंगालाल हस्पिटलकाे केही सिन सहित आज बाट साे चलचित्रकाे छायांकन थालिएकाे श्राेतले बताएकाे छ।

No description available.

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved