Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उत्तर कोरियाको भन्दा नेपालको पासपोर्ट ‘खराब’ सूचीमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 12, 2022
15 shares

काठमाडौं। उत्तर कोरिया यस्तो कम्युनिस्ट राष्ट्र हो जहाँ भोकमरी र क्रुरता चर्चामा आइरहन्छ । उत्तर कोरियामा प्रवेश सजिलो छैन । उसका नागरिकलाई त्यहाँबाट निस्कन पनि सहज छैन ।

उत्तर कोरियाको पासपोर्ट विश्वको खराबमध्येको सूचीमा पर्छ । तर, उत्तर कोरियाको भन्दा नेपालको पासपोर्ट खराब सूचीमा पर्छ भन्दा आश्चर्य लाग्ला । तर, सत्य यही हो । हेनले एन्ड पार्टनर्सले विश्वको शक्तिशाली पासपोर्टहरुको सूची प्रकाशित गर्दा नेपाल निकै तल परेको छ । उत्तर कोरिया १०४औं नम्बरमा पर्दा नेपाल १०५औं नम्बरमा परेको छ ।

नेपाली पासपोर्ट बोकेर ३७ गन्तव्यमा मात्र भीसा विना पुग्न सकिन्छ । उत्तर कोरियाली पासपोर्ट बोकेर ३९ गन्तव्यमा विना भीसा सिधै पुग्न सकिन्छ । नेपालपछि कम शक्तिशाली पासपोर्ट भएको देशहरुमा सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान पर्दछन् ।विश्वको उत्कृष्ट पासपोर्टहरुमा जापान र सिंगापुर पहिलो नम्बरमा छन् ।

यी पासपोर्ट बोकेका नागरिक १९२ देशमा भीसा विना प्रवेश गर्न सक्छन् । त्यसपछि जर्मनी र उत्तर कोरिया पर्छन् । फिनल्यान्ड, इटाली, लक्जेमवर्ग र स्पेनका पासपोर्ट पनि शक्तिशालीमा पर्छन् । reportersnepal.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved