काठमाडौं । आज नेपालमा कोरोना भाइरसका ४ सय ३५ जना संक्रमित थपिएका छन् । ६ हजार ७ सय १५ जनाको परीक्षणमा आज उक्त संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- October 27, 2026