Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजुकाे ” हामी सबै” भाेलि देखि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 8, 2021

काठमाडौं ।होसन्ना चर्च सेवाकाइ द्वारा निर्मित हामी सबै नामक चलचित्र भोलि रिलिज हुने भएको छ। लामो समय देखि पाष्टरीय सेवामा समर्पित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताको रुपमा चिरपरिचित पास्टर राजु सुन्दास र उनको परिवारको मन्डली को अथक प्रयासमा भोलि एक बिशेष कार्यक्रम बिच काठमाडौं को दरबारमार्ग राइजिङ मलको पाचौं तल्लामा रिलिज हुने भएको छ।

 

सु समाचार लाइ संगीत मार्फत धेरै भन्दा धेरै मानिसहरूमा पुर्याउने उद्देश्यले यो चलचित्र निर्माण भएको चलचित्र निर्माता पास्टर राजु सुन्दासले बताए। पाष्टर सुन्दास नेपालकाे अल्पसंख्यक समुदायमा पनि अतिनै पिछडिएकाे बादि समुदायकाे बालबालिका हरुलाई राज्यकाे निकायसम्म पुग्न आवस्यक पर्ने शिक्षाकाे लागि विशेष भुमिकासहित शिक्षा र सहायताकाे लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लुम्बिनीमा एमालेको प्रदेशस्तरीय बैठक सुरु हुँदै, संगठन पुनःगठन...

  • June 18, 2026

नदी किनारका सुकुम्बासी बस्ती हटाउने निर्णय : राजनीति होइन, जनज...

  • June 18, 2026

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज, महाधिवेशन तयारीबारे महत्व...

  • June 18, 2026

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै

  • June 18, 2026

रास्वपा केन्द्रीय महाधिवेशन : विज्ञान, सञ्चार तथा सूचना प्रविध...

  • June 18, 2026

सरकार ! जिबि राई खै ?? माननीय : आरेन राई

  • June 18, 2026

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभाग सक्रिय, एकै दिन २९ नयाँ उ...

  • June 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved