Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्कटल्याण्ड आउट, न्युजिल्याण्डको सेमिफाइनल सम्भावना कायमै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 4, 2021

काठमाडौं । न्युजिल्याण्डसँग १६ रनको हारसँगै स्कटल्याण्ट टी–२० विश्वकपबाट बाहिरिएको छ । दोस्रो जित हात पारेको न्युजिल्याण्डको भने सेमिफाइनल सम्भावना कायमै छ । दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले मार्टिल गप्टिलको उत्कृष्ट इनिङसँगै ५ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

५३ रन जोड्दा ३ विकेट गुमाएको न्यूजिल्याण्डका लागि गप्टिल र ग्लेन फिलिप्ससँग १०५ रनको साझेदारी गरे । १९ औं ओभरमा आउट भएका गप्टिलले ५६ बल खेल्दै ६ चौका र ७ छक्का मद्दतमा ९३ रन बनाए । यस्तै फिलिप्सले ३३ रन जोडे । त्यसअघि डार्यल मिचेल १३, कप्तान केन विलियम्सन शून्य र विकेटकिपर डेभोन कनवे १ रन बनाएर आउट भएका थिए ।

जेम्स निसमले अविजित १० रन बनाए । १७३ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले ५ विकेट गुमाएर १५६ रन बनाउन सक्यो । उसका लागि छैटौं नम्बरमा ब्याटिङ गरेका माइकल लिस्कले २० बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४२ रन बनाए । म्याथ्यु क्रसले २७, जर्ज मुन्सेले २२ र रिची बेरिङटनले २० रन जोडे । न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र इश सोधीले २–२ तथा टिम साउदीले १ विकेट लिए ।

स्कटल्याण्डका ब्राड ह्वील र साफ्यान सरिफले २–२ तथा मार्क वाटले १ विकेट लिएका थिए । जितपछि ३ खेलबाट ४ अंक जोडेर न्युजिल्याण्ड ग्रुप २ को तेस्रो स्थानमा छ । यो समूहबाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । बाँकी एक स्थानका लागि न्युजिल्याण्डसँगै ४ अंक जोडेको अफगानिस्तान तथा २ अंक जोडेको नामिबिया र शून्य अंक रहेको भारत प्रतिस्पर्धामा छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आइतबार बिदा र ढिलो शैक्षिक सत्र सुरु गर्ने निर्णयप्रति स्थानीय...

  • April 17, 2026

आजका लागि कृषिउपजको थोक मूल्य

  • April 17, 2026

चाँगुनारायणको आन्तरिक आम्दानी २१ करोड नाघ्यो

  • April 16, 2026

विभिन्न कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रकाे छड्के ६३२ जना ...

  • April 16, 2026

सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापन बिषयमरकाे छलफलमा ज...

  • April 16, 2026

संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता

  • April 16, 2026

दाइजोमुक्त विवाहको पक्षमा उपसभामुख रुबी कुमारी ठाकुरको स्पष्ट ...

  • April 16, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved