सत्य समाचार सम्प्रेषण गर्न मेयर दाहालकाे अनाेराेध,अन्यथा कार्वाहिकाे प्रकृयामा जाने चेतावनि

महानगर र आफु लाइ मुछेर गरिएको समाचार प्रती भरतपुर महानगर मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन्। केही अनलाइन समाचार माध्यमहरुले चितवनको भरतपुर महानगरपालिकाले कोरोनाका संक्रमितहरुको शब व्यवस्थापन अत्याधिक रकम असुलेको भन्ने समाचार संप्रेसण गरेका थिए । मेयर दाहालले सामाजिक संजाल मार्फत अनावश्यक र हावादारी समाचार प्रकाशन र प्रसारण नगर्न अनुरोध सहित चेतावनी समेत दिएकी हुन्। […]
काेभिड माहामारिबिरुद्द लड्न क्रिकेटर सन्दीप काे अभियायन

काठमाडौ । कोरोनाको संक्रमणको दोस्रो लहर नेपालबाट नेपाल अहिले आक्रान्त बनिरहेको छ । संक्रमित बिरामीले अस्पतालमा बेड र अक्सिजन नपाएर मृत्यु भएका खबरहरु दिनहुँ आइरहेका छन् । नेपालमा कोरोना महामारी विरुद्ध लड्नका लागि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अभियान सुरु गरेका छन् । उनले सामजिक सञ्जाल मार्फत आफूले अभियान सुरु गरेको जनकारी दिनुका साथै सम्पुर्णलाई […]
कुन अस्पतालमा कति बिरामी छन् ?उपत्यकाका अस्पतालमा १०४० बेड खाली “सूचीसहित”

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा सोमबारसम्म १०४० बेड खाली रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको भनिरहँदा स्वास्थ्य मन्त्रालयले भने आइसोलेसन, आईसीयू र भेन्टिलेटर समेत गरी १०४० बेड खाली रहेको तथ्यांक सार्वजनिक गरेको हो । सो तथ्यांक अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको […]
७२ घण्टे रिपाेर्ट लिएर मात्र राष्ट्रियसभा चुनावमा सहभागी हुन पाईने

काठमाण्डौ । यही जेठ ६ गते वाग्मती प्रदेशमा र २७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा भोट हाल्न जानेहरुले अनिवार्य ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ । बिश्वब्यापी रुपमा फैलिएको भेरिएन्ट सहितको कोेरोना भाइरस कोभिड १९ दोस्रो चरण बाट नागरिकहरुमा अत्यन्त धेरै प्रभाब देखिएसंगै सो को न्युनिकरणका लागि राष्ट्रिय शभाको चुनावमा सहभागीहरुको […]
भेन्टिलेटर खरिदमा मुछिए ईश्वर पाेखरेलका छाेरा: वीर अस्पतालकाे नयाँ भवन अलपत्र

काठमाडौं। वीर अस्पतालमा अक्सिजन र भेन्टिलेटर उपलब्ध भए ५ सय बेडको नयाँ अस्पताल तयार हुने थियो । तर, सरकारी लाचारीका कारण हजारौँ नागरिक सडकमै मृत्युवरण गर्नुपर्दा समेत यो भवन हेरेरै बस्नुपर्ने अवस्था आएको छ । गत हप्ता आइतबारदेखि सञ्चालनमा आउने भनिएको वीरको नयाँ भवनमा अक्सिजन भेन्टिलेटर र मनिटरको अभाव कारण हालसम्म पनि सञ्चालनमा ल्याउन सकेको […]
भारतमा उत्पादित “टू-डीजी” काेभिड संक्रमित लाई प्रयाेगकाे लागगी अनुमति

काठमाण्डौ । भारतमा विकास गरिएको कोरोना भाइरसको नयाँ औषधि प्रयोग गर्न अनुमति पाएको छ । औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले ’टू–डीजी’ नामक औषधिलाई सङ्क्रमितको उपचारमा प्रयोगका लागि आपत्कालीन अनुमति दिएको जनाएको छ । कोभिडबाट अति प्रभावित दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिने अधिकारीहरुले जनाएकाछन् । औषधि कोभिडबाट ‘पीडित भएकाहरूका लागि अत्यन्तै […]
आर्थिक अभावकै बावजुद पनि काेभिडका बिरामिकाे उपचार गर्दै चागुनारायण हस्पिटल

जेठ ३,भक्तपुर। बिश्वभर आतंक फैलाएर जनजिवनलाई अस्तब्यस्त बनाउने काेराेना भाईरसका कारण देसकाे प्राय सबै भुभागमा काेराेना संक्रमण देखियकाे छ।दैनिकरुपमा संक्रमितकाे संख्या बढ्दैगएकाे छ भने मृतुकाे संख्यापनि दिननुदिन बढ्दाेछ। उक्त समस्याबाट भक्तपुर जिल्लापनि अछुताेरहन सकेकाे छैन ।साेहि जिल्लाकाे चाँगुनारायण नगरपालि पनि संक्रमितकाे उच्चस्थानमा रहेकाे नगरपालिका पर्दछ। अरुठाउँमा जस्तै यहाँको पनि व्यापारी,ब्याबसायि तथा सर्बसाधरण मानिसमा संक्रमण […]
आमाको निम्ती अक्सिजन अभावका कारण छटपटिएको त्यो रात

अमिर रामदाम- कोभिड-१९ बाट थिलोथिलो भएको मेरो देश बिस्तारै निर्मूल हुँदै दैनिकी सहज हुने क्रममा थियो। तर गत वर्ष पुष ५ गते भएको राजनीतिक घटनाक्रमले मुलुकमा अन्तरसंघर्षको शुरूवात भयो । देशमा राजनीतिक संघर्ष चलिरहेको थियो, सरकार जोड घटाउमा व्यस्त थियो । तर कोरोनाको कहरले पूर्ण बिराम भने लिन सकेन । पहिलो वर्ष भन्दा अहिले व्यापक […]
काेराेना पिडित जनताबचाउन संसद बस्नेतकाे पहलमा सरकारद्वारा ९ कराेड निकासा

जेठ ३, भक्तपुर । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण दैनिक सयौंले अकालमा नै ज्यान गुमाइरहनु परेको अवस्थालाई विशेष ध्यान दिई सरकारले जिल्ला जिल्लामा विशेष रणनीतिका साथ व्यापक मात्रामा योजना अघी बढाएको छ । केन्द्र सरकारले बजेटको व्यवस्थापन गरी कोरोना संक्रमणको विरामीको लागि अक्सिजन, आइसीयु, भेन्टीलेटर लगायतका महत्वपूर्ण सामग्रीहरुको व्यवस्थापन गर्नमा […]
घट्नथाल्याे काेराेना संक्रमण र संक्रमितकाे मृत्यु संख्या

कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्। यही अवधिमा १ सय ४५ जनाको मृत्यु भएको छ। ६ हजार ६ सय ४८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। […]
