कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ललितपुर महानगरले १ लाख दिने

२१ जेठ, ललितपुर । ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार कोभिड-१९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड -१९ संक्रमित भइ उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई महानगरपालिकाले प्रति मृतक एक […]
नेपाललाई कोरोना खोप दिने अमेरिकाको घोषणा – प्रधानमन्त्रीओलीले दिए धन्यवाद

काठमाडौं । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको छ, जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकले प्राप्त गर्नेछन् । कोभ्याक्समार्फत […]
छाक टार्न समस्या भए ११८० मा सम्पर्क गर्नुस्

काठमाडौँ, २० जेठ: काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न भनिएको हो । अघिल्लो वर्षको […]
यूएई सरकारले स्वास्थ्यकर्मीहरु र कोरोना संक्रमित नेपाली हरूलाई स्वास्थ्य सामाग्रीहरु पठायो

यू.ए.ई. समाचारदाता-२ जून ,अबुधाबी । यूएई सरकारले आज विशेष विमान मार्फत १५० भेंटिलेटर, ट्रलि, मास्क सहित १२ टन जति स्वास्थ्य सामाग्री नेपाल पठाएको छ। नेपाली दुताबास अबुधाबीका अनुसार दुताबासको कुटनीतिक पहलमा यू.ए.ई. सरकारले स्वास्थ्य कर्मी र कोरोना संक्रमितको उपचारको निम्ति यति धेरै स्वास्थ्य सामाग्री नेपाललाई सहयोग गरेको हो। सबै बिरामिको निम्ति उत्तिकै उपयोगी भेंटिलेटर एउटा […]
संक्रमणकैबीच निषेधाज्ञा खुकुलो पार्ने तयारीमा सरकार

कोरोना संक्रमण नियन्त्रणमा आउन नसकिरहेको बेला जारी निषेधाज्ञालाई खुकुलो पार्ने संकेत देखिएको छ। कोरोना रोकथामको लागि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा विस्तारै कडा पार्दै लगिए पनि संक्रमण अझै बढिरहेको छ। तर आर्थिक वर्ष सकिन १ महिना हाराहारी बाँकी रहँदा सरकारले केही खुकुलो पार्ने तयारी गरेको छ। सोही विषयमा छलफल गर्न मंगलबार उपत्यकाका तीन जिल्लाका […]
नेता भट्टराईको पहलमा जिल्ला अस्पताल दिक्तेललाई आइसियू र भेन्टिलेटर राख्न तिन करोड वजेट

उमेश भुजेल- जेठ १७, खोटाङ । नेकपा एमालेका प्रभाबशाली युवा नेता विशाल भट्टराईको पहलमा जिल्ला अस्पताल दिक्तेलका लागि स्वास्थ्य उपकरण आईसियु र भेन्टिलेटर खरिदका गर्न अर्थ मन्त्रालयले तिन करोड बजेट उपलब्ध गराएको छ । जिल्लामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आईसियु र भेन्टिलेटर खरिद गर्न सरकारले बजेट उपलब्ध गराएको हो । अर्थ मन्त्रालयले जिल्ला अस्पताल […]
जिल्ला अस्पताल खोटाङमा आईसियू र भेन्टिलेटर राख्न तिन करोड वजेट

उमेश भुजेल-जेठ १६, खोटाङ। सरकारले खोटाङ जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य उपकरणआईसियू र भेन्टिलेटर खरिदका लागि तिन करोड बजेट पठाएको छ । जिल्लामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक क्ष्ऋग् खरिद गर्न सरकारले बजेट उपलब्ध गराएको हो । अर्थ मन्त्रालयले विभिन्न शिर्षकमा तिन करोड बजेटको उपलब्ध गराएको जनाइएको छ । जिल्ला अस्पताल खोटाङ दिक्तेलमा ५ वटा […]
निको युगान्तकारी आर्थिक सहकारी मंचद्वारा बिगु गाउँपालिका – ८ मा स्वास्थ सामाग्री सहयोग

दोलखा सम्बादाता । विश्व कोभिड -१९ को महामारीमा दुबिरहेको अबस्थामा नागरिकको सुरक्षा राज्यले गर्नु पर्ने अबस्थामा, नेपालमा भने विभिन्न दातृनिकाय र सहयोगी संघसंस्थाहरुको भरमा नागरिक ज्यानको सुरक्षा गर्न बाध्य भएका छन । त्यस्तै चिन्ता प्रबासमा रहेको नेपाली दाजुभाईहरुलाई छन । कसरी आफ्नो समुदाय र आफन्तलाई कोभिड – १९ बाट जोगाऔं भन्ने । यहि अबस्थामा प्रबासमा […]
अक्सिजनको अभावमा नगरबासी छट्पटिनु पर्दैन: मेयर इवन राई

उमेश भुजेल- जेठ १६, खोटाङ । खोटाङ्गको हलेसी तुवाचुङ नगरपालिकामा कुनै पनि कोभिड संक्रमितहरुले अक्सिजनको अभावमा छटपटाउनु नपर्ने नगर प्रमुख इवन राईले बताएका छन् । भिजनसंग कुरा गर्दै नगरप्रमुख राईले संक्रमितहरुले अक्सिजन लगायतको स्वास्थ्य सामग्रीको प्रयाप्त जोहो गरिसकेको बताए । हरेक स्थानीय तहमा कोरोना संक्रमणका विरामीहरु अक्सिजना लगायतका स्वास्थ्य सामाग्रीहरु नभएर छटपटाइरहेको अवस्थामा अव नगरवासीले […]
रबी लामिछानेको कर्तुक जनमैत्री अस्पतालमा ठगी धन्दा (प्रमाणसहित)

जेष्ठ १६ : चर्चित सञ्चारकर्मी रवी लामिछानेले ‘देशकै सर्वसुलभ अस्पताल’ भन्दै दावी गरेको वालाजुस्थित जनमैत्री अस्पतालले विरामी भर्ना गरेकै एक लाख असुल गर्ने गरेको पाईएको छ । रवि लामिछाने फाउन्डेसन र ग्यालेक्सी टेलिभिजनसहकार्यमा सो अस्पताल चलाइएको हो । उक्त अस्पतालमा छामिछानेले गोल्डेन शेयर लिएको (निशुल्क) चर्चा छ। नेकपा एमालेको भातृ संगठन युवा संघले जनाए अनुसार […]
