एभरेष्ट इंगलिश स्कूलको ४३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा एभरेष्ट इंगलिश स्कूलको ४३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले शिक्षा व्यापार होइन, राज्यको जिम्मेवारी हो भन्नुभयो । भक्तपुरको शैक्षिक इतिहास बाकेको एभरेष्ट स्कूलले शैक्षिक जगतमा निरन्तर उत्कृष्टता हासिल गर्दै आइरहेको बताउँदै उहाँले कुनै पनि संस्थाको दिगो विकासमा नेतृत्वको महत्वपूर्ण भूमिका […]
“एउटा प्रशंसाले बदलिने जिन्दगी”:-नयाँ वर्ष सुरुवातसँगै नयाँ अनुभूति-

श्रीराम रानाभाट युएई। एकाबिहानै कुखुरा बास्छन्, तिमी कहाँ छौ? मेरा खुसी नै उदास छन्,तिमी कहाँ छौ? चन्द्रमा निक्लनै छाड्यो, मेरो आकाशमा ताराहरूको लास छन्, तिमी कहाँ छौ? एकपटक एकजना विद्वान, एउटा वृद्धा विधुवा महिलाको घरमा पुगे । उनको घर पुरानो तर नयाँ डिजाइनको कुनै ठाउँमा सजाउन राखे जस्तो सुन्दर थियो । त्यो घरको खुलेर प्रशंसा […]
फलेवास थापाठानाकी शिक्षिका लक्ष्मी तिवारी सम्मानित

कृष्ण कुँवर। फलेवास–थापाठाना माध्यमिक विद्यालयकी शिक्षिका लक्ष्मी तिवारी, नेपाल राष्ट्रिय शिक्षक संगठन पर्बतको महिला विभागद्वारा आयोजित “लैङ्गिक हिंसा न्यूनीकरणमा सामाजिक सञ्जालको भूमिका” अनलाईन शिक्षक निबन्ध प्रतियोगितामा सान्त्वना पुरस्कारबाट सम्मानित भएकी छन्। लक्ष्मीले लेखेको निबन्धमा- सामाजिक चेतना, समावेशी दृष्टिकोण र व्यावहारिक समाधानलाई केन्द्रमा राखेकोले मूल्याङ्कन समितिको ध्यान खिच्यो। लक्ष्मीले लामो समयदेखि महिला सशक्तीकरण, लैङ्गिक समानता […]
स्टाफ नर्स भर्ना रोकिँदा विद्यार्थी अलपत्र, जेनजी २.० गण्डकीमा शिक्षा र धर्म क्षेत्रको भ्रष्टाचारविरुद्ध कडा आवाज

काठमाडौं। देशभर स्टाफ नर्स अध्ययनको भर्ना अवरुद्ध भएको विषयले फेरि चर्को बहस उब्जाएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) को तथ्यांक अनुसार १० हजारभन्दा बढी विद्यार्थी PCL नर्सिङ पढ्न पर्खिरहेका छन् तर सिट भने २५६० मात्र उपलब्ध छन्। २०७८ देखि २२ जिल्लामा सञ्चालनमा रहेका ६३ कलेजको भर्ना रोकिँदा हजारौँ विद्यार्थीको भविष्य अन्योलमा छ। […]
“कौडीको मूल्यमा बेचिएको हिरा”

श्रीराम रानाभाट। आफूसँग के भयो भने म सबैभन्दा धेरै खुसी र सन्तुष्टि हुन्छु भन्ने लाग्छ ? यदि तपाईँलाई सोधियो तपाईंको सफलताका लागि तपाईंसँग भएको सबैभन्दा महत्वपूर्ण चिज के हो….? तपाईंलाई लाग्छ मेरो शिक्षा, मेरो क्षमता, मेरो भाग्य, मेरो मेहनत । तपाईंको विचार पनि सही हुन सक्छ तर दुनियाको सबैभन्दा नामी विश्वविद्यालय हावर्ड विश्वविद्यालयद्वारा गरिएको सर्वेक्षण […]
भरोसा हुनुपर्छ जिन्दगी जुनसुकै बेला फुल्न र फक्रिन सक्छ ।

श्रीराम रानाभाट। “नभन बिना आगो पनि, जलिरहेको छु शुभ नभई साँझ बनी, ढलिरहेको छु समयले भन्छ एकदिन ,तिमी ठिक थियौ खराब त म आफै, चलिरहेको छु । ” जसरी एउटा फलामलाई कसैले नष्ट गर्न सक्दैन तर आफैमा लाग्ने खियाले सक्छ । एउटा व्यक्तिलाई कसैले हराउन सक्दैन हराउँछ त,आफ्नो सोच र विचारले । नदीमा खस्ना […]
भदाै १८ देखि निजी विद्यालयहरु बन्द हुने

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले भदौ १८ गतेदेखि अनिश्चित कालिन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। विद्यालय शिक्षा विधेयक सच्याउन माग राख्दै आन्दोलनरत निजी विद्यालयहरुको छाता संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले बिहीबारसंयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै भदौ १८ गते देखि विद्यालय बन्द गर्ने जनाएका हुन्। निजी विद्यालय सञ्चालकहरुले निजी विद्यालयल गैरनाफा मूलक र […]
फेरि पनि देशव्यापी आन्दाेलनमा शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै भदौ ९ आजदेखि देशव्यापी आन्दोलन सुरुगर्ने भएकाे छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवा-सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ । गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो, तर भदौ […]
निज बिद्यालय सञ्चालकहरु आन्दाेलित, माइतिघरमा प्रदर्शन

काठमाडौँ । विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरूप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकका चार वटा संस्थाले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। निजी विद्यालयहरू क्रमशः गैरनाफामूलक बनाइने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा सञ्चालकहरूले विमति जनाउँदै आएका छन् । प्याब्सन, नेसनल प्याब्सन, हिसान र अपेनले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकबाट उक्त दुई व्यवस्था हटाउन माग राख्दै बिहीबारदेखि […]
देश र संविधान जस्तै शिक्षा पनि समाजवाद उन्मुख हुनुपर्छ : संसाद राय

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले देश र संविधान जस्तै शिक्षा पनि समाजवाद उन्मुख हुनुपर्ने बताएका छन् । बिहीबार सिंहदरवारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले भने, ‘देश र संविधान समाजवाद उन्मुख हुनुपर्छ । शिक्षा पनि समाजवाद उन्मुखतिर जानुपर्ने हो ।’ ‘पुँजीवादी तिर, निजीतिर गएको देखिन्छ, पूर्ण छात्रवृत्ति, […]
