झापामा एकीकृत समाजवादीद्वारा टिकटक प्रतियोगिता आयोजना: प्रथम पुरस्कार १० हजार रुपैयाँ

झापा — नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीले पार्टीको स्थापना दिवसको अवसरमा टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। भदौ ९ गते पार्टी स्थापनाको अवसर पारेर आयोजना गरिने प्रतियोगिता आज बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल विषयमा आधारित टिकटक भिडियोहरू नेपाली भाषामा निर्माण गरिनुपर्नेछ। सहभागी भिडियोहरू […]
हिन्दू धर्म कसको ?

लेखक: चन्द्र प्रकाश बानियाँ: आजकाल, खास गरेर भारतमा मुस्लिमहरुको प्रवेशपछि “हिन्दू” नामकरण भएको धर्मको नाम पहिले “ब्राह्मण धर्म” थियो । ब्राह्मणहरुको धर्म भएकोले त्यसलाई ब्राह्मण भनिन्थ्यो । ब्राह्मण धर्मको उत्पत्ति भारतमै भएको भए तापनि ब्राह्मणहरु पश्चिमोत्तरबाट आएका युनानी, फारसी र यहुदीहरु थिए । इसापूर्व १५००- ६०० भित्र कतै आर्यहरु भारत छिरेका हुन् भन्ने मान्यता केवल […]
साहित्यकार तिला लेकालीका बीस हाईकूहरु……

१. चम्किलो तारा तिम्रो अभाब ग्रस्त अध्यारो बस्ती । २. उर्भर भूमि लोकतान्त्रिक शुक्ति अनन्त यात्रा । ३. शाहीद रत्न अमिट योगदान शतत स्मृति। ४. सुन्दर फूल लोकतान्त्र दिवस महाउत्सब । ५. सत्ताको मोह समाबेशी तन्त्रको कुरुप चित्र । ६. चन्द्र र सूर्य हिमालझैं अटल अखण्ड राष्ट्र । ७. आमा र बुबा सम्मानित जीवन सभ्य […]
हृदयमा तालाचापी ( मुक्तक )

हृदयमा तालाचापी, लाउनलाई रोकेको छैन । जानलाई पो रोकेको थिएँ,आउनलाई रोकेको छैन।। तिमीले सताउँदा छोराछोरीले सताए झैँ लाग्थ्यो । आउ फेरि पनि सताउ, सताउन रोकेको छैन ।। मुटुमा एउटा सिउँदोमा अर्कै सजाउनु गलत हो, पराइको आँखामा आँखा घुलाएर लजाउनु गलत हो ।। श्रीमती घरमा व्रत बसेकी छिन् निराहार बिचरा, श्रीमान अर्कैसँग मन्दिर गएर घन्टी बजाउनु […]
रमेश पौडेल: मलेसियामा समाजसेवाको सुगन्ध फैलाउँदै गरेका एक समर्पित नेपाली

विशेष रिपोर्ट, मलेसिया विदेशी भूमिमा उभिएको एउटा नाम हो — रमेश पौडेल। प्रवासको भौतिक व्यस्तता र मानसिक चुनौतीबीच पनि जसले नेपाली समुदायको लागि सदैव समर्पण देखाएका छन्, ती हुन् पौडेल। खोटाङको माटोबाट जन्मिएर मलेसियाको भूमिमा समर्पणको बाली रोपिरहेका रमेशजीको जीवनशैली नै समाजसेवामा अडिएको छ। लामो समयदेखि मलेसियामा दशकभन्दा बढी समयदेखि मलेसियामा कार्यरत पौडेलले प्रवासी जीवनका […]
लघुकथा :- अनपढ बुहारी

“हेर है साईली, बुहारी चाहिं मेरै जस्तो अनपढ हेर । पढेकी त सडेकी हुन्छे ।” “खै दिदी ,मैले भनेर हुदैन।छोरो त पढेकी नै बुझकी हुन्छे भन्छ ।” “आ! छोडिदेउ, त्यस्ता कुरा । हामी पढेका थियौं र ? तै पनि घर राम्ररी चलायौं । सासु,ससुरा, नन्द, देवर रिझाएरै बस्यौं । मेरी बुहारीले पनि सबैको मन जीति […]
भौतिक सुख सुबिधा त दियौं तर सायद संस्कार दिन चुकेउं कि छोराछोरीलाई !!

चिची दियो पापा दियो,नाना दियो आखिर , जीवनभर ओत लाग्ने छाना दियो आखिर । सन्तान सबै एउटै त कहाँ हुँदा रहेछन र , तिनै आखाँ बाट आशुँ जान दियो आखिर ।। आज सामाजिक घटनाहरुले देखाइरहेका छन् सन्तान प्राय तिनैका कुलतमा लागेका छन् ,जसका बुबा कमाउनका लागि,सन्तानको सुख सुविधाका लागि परदेशिएका छन् या जसका बिचरा बुबा […]
गरिबीको परिस्थितिबाट आत्मनिर्भरता सम्म: सर्मिलाको आँसु, संघर्ष र जितको जीवनकथा

दाङको एउटा त्यस्ताे गाउँ। बिहानको कुहिरो, हावासँगै उड्ने धुलो र सानो छाप्रो। त्यही घरमा जन्मेकी थिइन् सर्मिला श्रेष्ठ (काल्पनिक नाम)। पाँच वर्षकै उमेरमा आमाले सधैंका लागि संसारबाट बिदा लिइदिँदा उनको जीवनको रंग हरायो। बुबा मजदुरी गरेर जसोतसो दुई छोरीलाई हुर्काइरहेका थिए, तर याे परिवारलाइ पेटभरि खानु नै उत्सव मनाउनु जस्तै थियाे। सर्मिलाको बाल्यकाल खेलौनाभन्दा बढी […]
लौन मलाई अन्याय पर्यो – गजल

लौन मलाई अन्याय पर्यो, भनेर के गर्नु बिहान बिउँझिदा सिमाना सर्यो, भनेर के गर्नु ।। आफ्नै देशमा अन्याय खेप्दै ,हिँडेका मान्छे हामी अर्काको देशले अन्याय गर्यो, भनेर के गर्नु ।। मजदुर र कागतीको जीवन, उस्तै उस्तै रहेछ जन्मेको नै निचोरिन,निचोर्यो भनेर के गर्नु ।। अदालतमा मुद्दा छ फाँसीमा चढाउने माग सहित भोलिको फैसला आजलाई,टर्यो भनेर […]
आफू बसेको ठाउँ – कविता

आफू बसेको ठाउँपनी किन-किन पर देख्छु, जहाँ बस्छु त्यहाँ आफु, जन्मिएको घर देख्छु। पाखा पखेरा, गाउँ-बस्ति, गाउँले जीवन सेरोफेरो, चौतारिमा उभिएको, सपनीमा अझै देख्छु। शुशेलिमा गीत गाउँथे, बिर्सियौ कि पाखाहरु ? ठ्वास्स ठोसी जिस्काईदिने सम्झन्छौ के, बाटाहरू? हे आँगन, तिम्रो काखमा, खेलेको याद छ कि छैन? हे छेउको ढुङ्गा, खोपिएको नाउँ मेरो, अहिले छ कि […]
