देश संकटमा हुँदा एक दिनको विदाभन्दा ठूलो हाम्रो साक्षी

✍️गीदाेन लामिछााने ( तारा ), आज हाम्रो देश गम्भीर आर्थिक, सामाजिक र राजनीतिक संकटतर्फ अघि बढिरहेको छ। यस्तो संवेदनशील घडीमा डिसेम्बर २५ मा ख्रिष्टमसको सार्वजनिक विदा नपरेको विषयलाई लिएर इसाई समुदायभित्र अत्यधिक रोईलो र आक्रोश देखिनु दुखद मात्र होइन, हाम्रो मसीही साक्षीका लागि पनि चुनौतीपूर्ण छ। हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ—ख्रिष्टमस एक दिनको विदामा सीमित पर्व […]
“ख्रीष्टमसको अर्थ केहो ?”

पास्टर कमल थापा अबुधाबी -ख्रीष्टमस केवल मनोरञ्जन र उत्सव मनाउने समय मात्र होइन, येशू ख्रीष्टलाई मानिसहरूसम्म पुर्याउने उत्कृष्ट अवसर हो। ख्रीष्टमसले हामीलाई यो कुरा सम्झाउँछकी — परमेश्वर आफैँ मानिस बनेर पृथ्वीमा आउनुभयो, अनन्त उद्धारको सन्देश दिनुभयो। यदि येशू स्वर्गबाट पृथ्वीमा मानिसलाई भेट्न आउन सक्नुहुन्छ भने, हामीले किन येशूलाई मानिसहरू सम्म पुर्याउन सकिन्न? त्यसैले ख्रीष्टमसमा […]
“सबैको नजरमा राम्रो बन्न त सकिँदैन तर आफ्नै नजरबाट कहिल्यै गिर्न नपरोस् ”

श्रीराम रानाभाट। पुरानो एउटा कहानी छ,पहिले पहिले समुद्रको किनारतिर सुन खोज्न जाने प्रचलन थियो भनिन्छ । एउटा गाउँका दुईजना साथी भएर कैयौं दिनको बाटो सुन खोज्न गए । कैयौं वर्ष लगाएर सुन बटुले । लोभले मान्छेलाई दुखी मात्र होइन अपराधी पनि बनाउँछ । केही वर्षपछि उनीहरू फर्कदै थिए। एउटालाई लाग्यो कि यो साथीलाई मारें भने […]
कलाकारको पीडा, पदमा पौडेलको कथा देशको गम्भीर सवाल हो

प्रेम जैरु । बंगलादेशमा एक पत्रकारले भेटिएकी पदमा पौडेल कुनै समयकी प्रतिभाशाली, चर्चित र पुरस्कृत लोकदोहोरी गायिका हुन। मैले उनको बारेमा खोज गर्दै गए र लेख्न खोज्दा मेरो कलमको निभ बाङ्गिय र कापिको पानामा अक्षरहरु लरबराए अनि मेरो सास नै अड्केला जस्तो भयो । तर आज देश बाहिर बसेर, बुर्काले अनुहार छोपेर अनि आफ्ना मनका […]
कोसी साहित्य-कला परिषद् नेपाल द्वारा स्रष्टा भेटघाट तथा बृहत् अन्तरक्रिया सम्पन्न

हिमांशु राय -मोरङ बेलबारी । ‘कोसी साहित्य-कला परिषद् नेपाल’ को आयोजनामा स्रष्टा भेटघाट तथा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेलबारी बहुमुखी क्याम्पस, मोरङको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर संस्थाले भेटघाट तथा ‘संस्थाको अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार हर्कमान तामाङ रहेका थिए । कार्य […]
“ए बाबा ! अब त भोट बदलौं”

श्रीराम रानाभाट। “कंश थिए कृष्ण आए, रावण थिए राम आए, दानव थिए देवता आए” मेरा दुर्गुण र कमजोरी कति गने कति गने मलाई डगमगाउन मान्छेले के के भने के के भने !! बिना स्वार्थको को भेटिनु भेटिन्छन् सर्त राख्नेहरु तिमीलाई म स्वीकार गर्छु मैले चाहेको जस्तो बने !! हामी सबैमा एउटा साझा समस्या छ […]
मेरो देश नेपाल उपनिवेश रास्ट्र हो भन्नुमा शंका छ ?

प्रेम जैरू ” राममणी” । नेपाल एक स्वतन्त्र र सार्वभौम देश हो, जसले कहिल्यै पनि कुनै विदेशी शक्तिको प्रत्यक्ष शासन सहनु परेको छैन। तर पछिल्ला दशकहरूमा नेपालमा देखिएको अस्थिर राजनीति, विदेशी हस्तक्षेप, र राष्ट्रिय हितभन्दा व्यक्तिगत स्वार्थको राजनीति ले हाम्रो देशलाई अप्रत्यक्ष रूपमा उपनिवेशजस्तै स्थितिमा पुर्याइरहेको छ। भदै २३-२४ मा भएको Gen -Z आन्दोलन पछि बनेको […]
“९९ क्लब “-भनेको के हो…? खुशीको क्लब ?

श्रीराम रानाभाट। – नभनौं भन्यो मनका कुरा भन्न मन लाउँछ भन्छन् कोही सुर न तालको गीत कति गाउँछ । ऐना जस्तै त हुन्छ नि हजुर जिन्दगी पनि हामी मुस्कुराए मुस्कुराउँछ रिसाए रिसाउँछ । जहाँ प्रेम हुन्छ त्यहाँ नियम हुँदैन,जहाँ नियम हुन्छ त्यहाँ प्रेम हुँदैन ।। सम्भवत सुन्नुभएको छ । जान्नुपर्ने कुरा नजान्नु नराम्रो कुरा हो […]
तपाईंका साथीहरू कस्ता प्रकारका छन् ? त्यसैबाट थाहा हुन्छ तपाईंको चरित्र ।

श्रीराम रानाभाट ।मुस्कानलाई बिगार्ने खोल हुँदैन, केही केही सम्बन्धको तोल हुँदैन । मान्छे त भेटिन्छन् हरेक मोडमा , तिमी जस्तै अनमोल अनमोल हुँदैन । प्रेमभन्दा ठूलो मित्रता हो तर जति महत्व हामी प्रेमलाई दिन्छौं, मित्रतालाई होइन । जुन दिनदेखि रेटन थाल्छ प्रेमको हतियारले अनि मित्रताको खोजी गर्छौ, महसुस गर्छौ,। प्रेमले भन्छ “तिमीलाई केही भयो भने […]
“नक्कली प्रेमको सुरुवात कहाँबाट भयो “

श्रीराम रानाभाट।आवरणमा गरिएको प्रित साँचो प्रित हुँदैन, छुनुपर्छ हृदयमा नत्र गीत गीत हुँदैन जीवन हिजो पनि थियो र आज पनि छ तर भोलि पनि हुन्छ भन्ने निश्चित हुँदैन “। मायाको बदलामा मायाकै आस थियो तर घृणा गरेर गई….. भन्नेहरू धेरै छन् यहाँ । टुटेका र दुखेका दिल बोकेर हिँड्नेहरू धेरै छन् यहाँ । प्रेम अन्धो […]

