काे हुन् खाेटाङ कांग्रेसका उमेदवार वीरकाजी राई ??

संघर्ष, संगठन र सेवाको निरन्तर यात्रा ” मैले चिनेकाे” खोटाङ कांग्रेसका नेता वीरकाजी राई: दिपेश श्रेष्ठ। राजनीति केवल पद र शक्ति प्राप्तिको साधन होइन, यो जनताको दुःख–सुखसँग प्रत्यक्ष जोडिने जिम्मेवारीपूर्ण सेवा हो। यही मान्यतालाई आत्मसात् गर्दै विगत तीन दशकदेखि नेपाली कांग्रेसको संगठन निर्माण, लोकतन्त्रको रक्षा र खोटाङ जिल्लाका नागरिकको पक्षमा निरन्तर क्रियाशील नेता हुन् वीरकाजी […]

नाचिरहेकी मृत्यु (कविता)

✍️प्रकाशचन्द्र खतिवडा साँझ एक्लिएको छ निस्तब्ध छ आकाश समय मुस्कुराउँदैन पवन स्थिर छ मान्छेका हुलहरु एउटा प्रश्न बोकेर हिड्छन हामी जीवित छौ या मृत ? जीवनका पराजय बेहोर्दै मान्छेहरु विजयको यात्रा तय गर्दै छन जिजीविषा कोट्याएर । म उज्यालो खोज्न तल्लीन छु अध्याँरो चिर्दै म प्रेमको दीप बालिरहेछु मान्छेहरुलाई पे्रमको उज्यालो छर्दै मान्छेहरु धरमराउँदै प्रेम […]

सुदूरपश्चिमको ऐतिहासिक विरासत : नागराजदेखि बझाङ्गी राजासम्म

दिपेश श्रेष्ठ। सुदूरपश्चिम नेपालको इतिहासमा दुई प्रमुख शासक वंशहरूले लामो समयसम्म क्षेत्रीय सत्ता र सांस्कृतिक पहिचान निर्माण गरेका छन्। डोटी राज्यका संस्थापक नागराज (नाग मल्ल) र बझाङका सिंह सूर्यवंशीय बझाङ्गी राजा यस क्षेत्रको राजनीतिक तथा सांस्कृतिक इतिहासका मुख्य पात्र हुन्। नागराज (नाग मल्ल) करिब १३औँ शताब्दीमा डोटी राज्यको स्थापना गर्न सुदूरपश्चिम प्रवेश गरेका थिए। उनी […]

“एउटा प्रशंसाले बदलिने जिन्दगी”:-नयाँ वर्ष सुरुवातसँगै नयाँ अनुभूति-

श्रीराम रानाभाट युएई। एकाबिहानै कुखुरा बास्छन्, तिमी कहाँ छौ? मेरा खुसी नै उदास छन्,तिमी कहाँ छौ? चन्द्रमा निक्लनै छाड्यो, मेरो आकाशमा ताराहरूको लास छन्, तिमी कहाँ छौ? एकपटक एकजना विद्वान, एउटा वृद्धा विधुवा महिलाको घरमा पुगे । उनको घर पुरानो तर नयाँ डिजाइनको कुनै ठाउँमा सजाउन राखे जस्तो सुन्दर थियो । त्यो घरको खुलेर प्रशंसा […]

सेवकाइमा समर्पित ” मैले चिनेकाे ” अन्जन घले: बहुप्रतिभाशाली सेवक

दिपेश श्रेष्ठ । नेपाली इसाई मण्डली—ज्ञानेश्वर चर्च (नेइम, ललितपुर) का सक्रिय सदस्य अन्जन घले पछिल्लो करिब तीन दशकदेखि निरन्तर सेवकाइमा समर्पित एक बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ। जवान संगति अगुवा, बालसंगति शिक्षक, आराधना अगुवा, प्रचारक तथा शिक्षक पुस्तक अनुवादकका रूपमा उहाँले मण्डलीभित्र मात्र होइन, व्यापक इसाई समुदायमा पनि उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ। जीवनका उकाली–ओरालीमा आइपरेका अनेक […]

गोलपोस्टदेखि सिल्भर स्क्रिनसम्म ” मैले चिनेकाे” एन्जिला तुम्बापाे लिम्बू

गोलपोस्टदेखि सिल्भर स्क्रिनसम्म ” मैले चिनेकाे” एन्जिला तुम्बापाे लिम्बू: नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन, संघर्ष र प्रेरणा दिपेश श्रेष्ठ । नेपाली महिला फुटबलको इतिहासमा गोलरक्षकको भूमिकालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने नाम हो— एन्जिला तुम्बापो सुब्बा। अनुशासन, निरन्तर मेहनत र अदम्य आत्म विश्वासका साथ मैदानमा उभिने एन्जिला आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान […]

“यी १० वटा सङ्केत भएका व्यक्ति जो बाहिरबाट हेर्दा सुकिला मुकिला देखिन्छन् तर भित्रि रुप अर्कै हुन्छ “

श्रीराम रानाभाट। आफू मिठो बोल्छु भन्छु ,वचन पर्छ मलाई, तिनै वचन दोहोर्याइ दिँदा ,ऐठन पर्छ मलाई, राम्रो देखिने मान्छेहरु होइन क्या महोदय, राम्रोसँग कुरा बुझ्ने, मान्छे मनपर्छ मलाई । यी १० वटा संकेत भएका व्यक्ति जो बाहिरबाट हेर्दा राम्रा सुकिला मुकिला देखिन्छन् । सुनको जलप लगाएका जस्ता तर भित्र खिया लागेका व्यक्तिहरूको जस्तो चरित्र हुन्छ […]

काे हुन् श्रम संस्कृति पार्टीका महासचिव आरेन राई ??

दिपेश श्रेष्ठ। खोटाङको राजनीतिक इतिहास लामो समयदेखि स्थापित दल, अनुभवी नेता र परम्परागत शक्ति संरचनाको वरिपरि घुम्दै आएको छ। दशकौँदेखि एउटै शैली, एउटै भाष्य र उही अनुहारले प्रतिनिधित्व गर्दै आएको जिल्लाको राजनीतिमा पछिल्लो समय भने नयाँ बहस सुरु भएको छ। यही बहसको केन्द्रमा देखिएका छन्— नव–घोषित श्रम संस्कृति पार्टीका महासचिव आरेन राई। श्रम, संस्कृति, पहिचान […]

“मेरो मुटुको स्वर्ग – प्रेमको आभास “

“मेरो मुटुको स्वर्ग – प्रेमको आभास ” प्रकृतिको काखमा जन्मेकी मेरी मुटुकी रानी, हरियाली ले सिँगारेको छ उनको सोच र बानी। जुन माटोले हुर्कायो त्यो अद्भुत प्रतिभा, त्यही जन्मस्थल जस्तै सुन्दर छ उनको कहानी। डाँडा–पाखा, गाउँघर मिसिएको त्यो शान्त बस्ती, मानौँ धर्ती मै झरेको स्वर्गको सानो अंश जस्ती। वनजंगलको छेउछाउ, आफ्नै बारीमा तोरी फुलेको सृष्टि […]

काे हुन् स्वर्गीय राेवर्ट कार्थक ??

दिपेश श्रेष्ठ । इतिहास प्रायः ठूला आवाज, ठूलो आन्दोलन र शक्तिशाली नेतृत्वको कथा लेख्छ। तर केही इतिहास यस्ता पनि हुन्छन्, जुन मौन रूपमा बनाइन्छ, न नारासहित, न भीडसहित। नेपाली ख्रीष्टियन इतिहासमा त्यस्तै मौन तर गहिरो छाप छोड्ने व्यक्तित्व हुन्— स्व. पास्टर रोबर्ट कार्थक। उहाँ प्रचारक मात्र होइन, नेपालमा संगठित ख्रीष्टियन विश्वासको आधार तयार पार्ने, जोखिमबीच […]